Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एनभिए भलिबल च्याम्पियनसिपको तयारी

Author Avatar साझा न्यूज 24th December 2025 , 4:23 PM
एनभिए भलिबल च्याम्पियनसिपको तयारी

Volleyball spike hand block over the net

काठमाडौँ, पुस ९ गते । नेपाल भलिबल सङ्घको आयोजनामा पुस ११ देअि १९ गतेसम्म हुने नवौँ संस्करणको एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ ।

च्याम्पियनसिपमा २० टोलीको सहभागिता रहनेछ । जसमा १२ पुरुष र आठ महिला टोलीबिच प्रतिस्पर्धा हुनेछ । महिलातर्फ नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफसँगै न्यू डायमन्ड युथ स्पोर्टस क्लब, एभरेष्ट भलिबल क्लब, चुली युवा क्लब, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र मधेश प्रदेश खेलकुद परिषद्ले प्रतिस्पर्धा गर्नेछन् ।

पुरुषतर्फ नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफल, रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टर, मणिमुकुन्द भलिबल क्लबल, हेल्प नेपाल स्पोर्ट्स क्लब, कोशी प्रदेश भलिबल एशोसिएसन र बुढानिलकन्ठ भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै ढोरपाटन क्लब (काठमाडौँ) खिल्जी युवा क्लब (लुम्बिनी) र कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिातका खेलहरु राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्वाचन अधिकृतको कार्यालय स्थापना

निर्वाचन अधिकृतको कार्यालय स्थापना

नेपालगञ्ज–गुलरिया जोड्ने पेडारी पुल निर्माण तीव्र

नेपालगञ्ज–गुलरिया जोड्ने पेडारी पुल निर्माण तीव्र

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि कूटनीतिक पहल आवश्यक: मुख्यमन्त्री आचार्य

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि कूटनीतिक पहल आवश्यक: मुख्यमन्त्री आचार्य

पिस नेपालको तौलिहवामा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

पिस नेपालको तौलिहवामा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीले पनि मतदान गर्न पाउने

सकियो समानुपातिकतर्फको बन्द सूची बुझाउने समय

सरकारको एकीकृत वित्तीय विवरण पेस

सरकारको एकीकृत वित्तीय विवरण पेस

भर्खरै प्रकाशित

निर्वाचन अधिकृतको कार्यालय स्थापना

निर्वाचन अधिकृतको कार्यालय स्थापना

नेपालगञ्ज–गुलरिया जोड्ने पेडारी पुल निर्माण तीव्र

नेपालगञ्ज–गुलरिया जोड्ने पेडारी पुल निर्माण तीव्र

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि कूटनीतिक पहल आवश्यक: मुख्यमन्त्री आचार्य

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि कूटनीतिक पहल आवश्यक: मुख्यमन्त्री आचार्य

पिस नेपालको तौलिहवामा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

पिस नेपालको तौलिहवामा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीले पनि मतदान गर्न पाउने

सकियो समानुपातिकतर्फको बन्द सूची बुझाउने समय

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज