Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अम्बेडकर जयन्तीमा सामाजिक न्यायको सन्देश

Author Avatar साझा न्यूज 14th April 2026 , 7:52 PM
अम्बेडकर जयन्तीमा सामाजिक न्यायको सन्देश

कपिलवस्तु, वैशाख १ । कपिलवस्तुको तौलिहवामा डा. भीमराव अम्बेडकर को १३५औँ जन्मजयन्ती भव्यताका साथ मनाइएको छ। बुद्ध विहार संघ कपिलवस्तुको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

समारोहमा विभिन्न समुदायका प्रतिनिधि, समाजसेवी, विद्यार्थी तथा बुद्ध धर्मावलम्बीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा डा. अम्बेडकरको योगदान, विशेषगरी दलित अधिकार, सामाजिक न्याय तथा समावेशी समाज निर्माणमा उहाँले पुर्‍याउनुभएको भूमिकाबारे चर्चा गरिएको थियो।

कार्यक्रममा कपिलवस्तुका प्रतिनिधि सभा सदस्य विक्रम सिंह थापा ले अम्बेडकरले देखाउनुभएको समानता र न्यायको मार्ग आजको समाजका लागि अझ सान्दर्भिक रहेको बताउनुभयो। उहाँले सबै नागरिकलाई समान अवसर र अधिकार सुनिश्चित गर्न राज्य र समाज दुवै पक्षबाट निरन्तर प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो।

बुद्ध विहार संघका अध्यक्ष राज कुमार यादव ले अम्बेडकरले देखाएको मार्गमा हिँड्न सबैलाई आग्रह गर्दै सामाजिक समानताको सन्देश अझ व्यापक रूपमा फैलाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

कार्यक्रममा सांस्कृतिक प्रस्तुति, विचार गोष्ठी तथा पुष्पाञ्जली अर्पण जस्ता विविध कार्यक्रम समावेश गरिएको थियो। अम्बेडकरको जीवनीबारे राम शरण रैदास ले प्रकाश पार्नुभएको थियो भने स्वागत मन्तव्य विन्दावासिनी हरिजन ले व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा इन्द्र प्रसाद हरिजन, गोविन्द धवल, संजय पासी, शैलेन्दर हरिजन लगायतको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

भर्खरै प्रकाशित

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज