Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

ट्राफिकसँग रहेका नौ हजार सक्कली कागजपत्र लिन कोही आएनन्

Author Avatar साझा न्यूज 15th April 2026 , 10:56 AM
ट्राफिकसँग रहेका नौ हजार सक्कली कागजपत्र लिन कोही आएनन्

चितवन । जिल्ला ट्राफिक कार्यालयले जाँचका क्रममा नियन्त्रणमा लिइएको सवारी चालक अनुमति पत्रसहितका कागजपत्र फिर्ता लैजान अनुरोध गरेको छ ।

ट्राफिक नियम उल्लंघनको अभिलेख प्रणाली लागू भएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालयमा रहेका आठ हजार ९८२ वटा कागजपत्र फिर्ता लैजान कार्यालयले सर्वसाधारणसँग आग्रह गरेको हो ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार विसं २०८० देखि ट्राफिक प्रहरीले ‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम’ राख्न सुरु गरेसँगै कागजात संकलन भएको हो । विभिन्न मिति र स्थानमा गरिएको जाँचका क्रममा चौबीसघण्टे पूर्जी प्राप्त गरेका तर तोकिएको समयभित्र जरिवाना दाखिल नगरेका सवारी चालक तथा धनीहरूलाई १० दिनभित्र कागजपत्र लिन आग्रह गरिएको हो । उनका अनुसार सवारी चालक अनुमतिपत्र, ब्लुबुक, मार्ग अनुमतिजस्ता सक्कली कागजात कार्यालयमा छ ।

कतिपय आगलागीका क्रममा नष्ट भएको भए पनि त्यस्ता कागजातका लागि समेत नयाँ बनाउन सिफारिस गर्न सकिने भएकाले राजस्व बुझाएर लिन आग्रह गरिएको हो ।

कार्यालयले यस आर्थिक वर्षमा मात्रै यस्ता कागजपत्र दुई हजार २४८ नियन्त्रणमा लिएको र पछि सवारी धनी लिन नआएको जनाएको छ । दश दिनभित्र कागज फिर्ता नलगे सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ को उपदफा ५ बमोजिम एक महिनासम्म निलम्बन गरिने उनले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ : हर्कराज

गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ : हर्कराज

इरान-अमेरिका वार्ताका लागि अमेरिकी उपराष्ट्रपति पाकिस्तान प्रस्थान गर्दै

इरान-अमेरिका वार्ताका लागि अमेरिकी उपराष्ट्रपति पाकिस्तान प्रस्थान गर्दै

नेपालमा सक्रिय सुन चोरी गर्ने पाकिस्तानी गिरोह : दुई महिलासहित चार जना पक्राउ

नेपालमा सक्रिय सुन चोरी गर्ने पाकिस्तानी गिरोह : दुई महिलासहित चार जना पक्राउ

फेक अडियो प्रकरणमा वरिष्ठ सई निलम्बन

फेक अडियो प्रकरणमा वरिष्ठ सई निलम्बन

१०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

१०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

कपिलबस्तु महोत्सवमा भोली प्रिति पासवान आउदै

कपिलबस्तु महोत्सवमा भोली प्रिति पासवान आउदै

भर्खरै प्रकाशित

गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ : हर्कराज

गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ : हर्कराज

इरान-अमेरिका वार्ताका लागि अमेरिकी उपराष्ट्रपति पाकिस्तान प्रस्थान गर्दै

इरान-अमेरिका वार्ताका लागि अमेरिकी उपराष्ट्रपति पाकिस्तान प्रस्थान गर्दै

नेपालमा सक्रिय सुन चोरी गर्ने पाकिस्तानी गिरोह : दुई महिलासहित चार जना पक्राउ

नेपालमा सक्रिय सुन चोरी गर्ने पाकिस्तानी गिरोह : दुई महिलासहित चार जना पक्राउ

फेक अडियो प्रकरणमा वरिष्ठ सई निलम्बन

फेक अडियो प्रकरणमा वरिष्ठ सई निलम्बन

१०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

१०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज