Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

साढे दुई क्विन्टल अवैध माछा बरामद

Author Avatar साझा न्यूज 15th April 2026 , 7:29 PM
साढे दुई क्विन्टल अवैध माछा बरामद

अवैध रूपमा भित्र्याइएका बैखी जातका साढे दुई क्विन्टल बढी माछा कपिलवस्तुको शिवराज नगरपालिका–६ गडगैडामा बरामद गरिएको छ।

सीमा क्षेत्र हुँदै भारतबाट अवैध रूपमा भारतीय नम्बर प्लेटका दुई मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा प्रहरीले सो माछा बरामद गरेको हो। मोटरसाइलक चालकले प्रहरीलाई देखेपछि भागेका थिए। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरले बरामद माछाको अनुमानित मूल्य करिब ८८ हजार रुपैयाँ रहेको बताए। बरामद माछा खाल्टोमा पुरेर नष्ट गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

डिभाइडरमा मोटरसाइकल ठोक्किँदा भारतीय नागरिकको मृत्यु

डिभाइडरमा मोटरसाइकल ठोक्किँदा भारतीय नागरिकको मृत्यु

उच्च पदस्थको सम्पत्ति छानबिन गर्न पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा आयोग गठन

उच्च पदस्थको सम्पत्ति छानबिन गर्न पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा आयोग गठन

नापी कार्यालयका दुई कर्मचारी एक लाख घुससहित पक्राउ

तत्कालीन सचिव अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा

योग र ध्यानमार्फत अन्तर्राष्ट्रिय आरोग्य दिवस

योग र ध्यानमार्फत अन्तर्राष्ट्रिय आरोग्य दिवस

सम्राट चौधरी विहारको मुख्यमन्त्री नियुक्त

सम्राट चौधरी विहारको मुख्यमन्त्री नियुक्त

भर्खरै प्रकाशित

साढे दुई क्विन्टल अवैध माछा बरामद

साढे दुई क्विन्टल अवैध माछा बरामद

डिभाइडरमा मोटरसाइकल ठोक्किँदा भारतीय नागरिकको मृत्यु

डिभाइडरमा मोटरसाइकल ठोक्किँदा भारतीय नागरिकको मृत्यु

उच्च पदस्थको सम्पत्ति छानबिन गर्न पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा आयोग गठन

उच्च पदस्थको सम्पत्ति छानबिन गर्न पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा आयोग गठन

नापी कार्यालयका दुई कर्मचारी एक लाख घुससहित पक्राउ

तत्कालीन सचिव अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज