Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुमा कांग्रेसको जरा अभियान सुरु

Author Avatar साझा न्यूज 18th April 2026 , 7:19 PM
कपिलवस्तुमा कांग्रेसको जरा अभियान सुरु

कपिलवस्तु, बैशाख ५ गते । कपिलवस्तुमा कांग्रेसको शनिवार देखि जरा अभियान सुरु गरिएको छ । जरा अभियानका लागि कांग्रेस केन्द्रिय कार्यालयबाट खटिएका केन्द्रिय प्रतिनिधि तथा केन्द्रिय सदस्य कमल प्रसाद भुसालले पार्टीको तौलिहवा स्थित कार्यालयमा अगुवा कार्यकर्ता भेला कार्यक्रममा सो जानकारी गराएका हुन ।
सो अवसरमा उनले कांग्रेसलाई सुदृढ, नबितम र बलियो कांग्रेस बनाउन एक महिने जरा अभियान सुरु भएको बताए । एक महिने अभियानमा पार्टीका भातृसंगठन, वडा, नगर, क्षेत्रीय समिति लगायतसंग अन्तरक्रिया र छलफल कार्यक्रम गरिने बताए । उनले बिगतमा जे भए भए अब कांग्रेसलाई मजुबत बनाउनु पर्ने बताए ।
उनले क्रियाशील सदस्यलाई अद्यावधिक र डिजिटलाईज गर्ने गरी काम अघि बढेको बताए ।
सो अवसरमा पार्टीको लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्र राज आचार्यले कांग्रेसलाई बलियो र बजुबत बनाउन नविन सोचकासाथ अघि बढनु पर्ने बताए । लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेय, कांग्रेस नेताहरु अतहर कमाल, सहसराम यादव, लगायतले कांग्रेसलाई बलियो बनाउनु पर्ने बताए ।
कार्यक्रममा कांग्रेस नेताहरु कमल घिमिरे अकिल मिया खुर्सेद अहमद खा, माधव दमासे, मंगलप्रसाद थारु मधु पोख्रेल, गिरीजेश पाण्डेय सुमित्रा शर्मा, रफिक मुसलमान, गंगा बहादुर कार्की चन्द्राकान्त पोख्रेल पद्म प्रातप सेन लगायतले कांग्रेसलाई सशक्त बनाउनु पर्नेमा जोड दिए ।
कार्यक्रम पार्टी जिल्ला सभापति अब्दुल कलामको अध्यक्षता र सचिव शक्ति सिंह ठकुरीको संचालनमा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

भर्खरै प्रकाशित

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज