Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आर्थिक गणना सफल बनाउन सबैको सहभागिता आवश्यक

Author Avatar साझा न्यूज 19th April 2026 , 1:28 PM
आर्थिक गणना सफल बनाउन सबैको सहभागिता आवश्यक

कपिलवस्तु। राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत कपिलवस्तु जिल्लामा सञ्चालन भइरहेको तथ्याङ्क सङ्कलन कार्यलाई सफल बनाउन सबै सरोकारवाला निकाय तथा व्यवसायीहरूलाई सहयोग गर्न आग्रह गरिएको छ ।
जिल्ला आर्थिक गणना कार्यालय कपिलवस्तुबाट वैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने गणनामा जिल्लाभित्र दर्ता भएका तथा नभएका साना तथा ठूला उद्योग, कलकारखाना, व्यापारिक प्रतिष्ठान, होटल तथा रेस्टुरेन्ट, निर्माण कम्पनी, बैंक तथा वित्तीय संस्था, सहकारी, यातायात सेवा प्रदायक, सामाजिक संघ–संस्था, शैक्षिक तथा स्वास्थ्य संस्था लगायतका सबै प्रतिष्ठानमा स्थलगत तथ्याङ्क सङ्कलन गरिनेछ ।
कार्यालयका अनुसार गणनामा सुपरिवेक्षक तथा गणकहरू खटिइसकेको जनाउँदै सम्बन्धित व्यवसाय तथा संस्थाहरूलाई आफ्ना गतिविधिसम्बन्धी सत्यतथ्य विवरण उपलब्ध गराई राष्ट्रिय अभियान सफल बनाउन अनुरोध गरिएको छ ।
जिल्ला आर्थिक गणना कार्यालय कपिलवस्तुका प्रमुख मनोहर हरिजनले आर्थिक गणना मुलुकको अर्थतन्त्र मापन गर्ने महत्वपूर्ण आधार भएकाले सबैले जिम्मेवारीपूर्वक सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले संकलित विवरणहरू तथ्याङ्क ऐन, २०७९ बमोजिम पूर्ण रूपमा गोप्य राखिने स्पष्ट पार्दै ढुक्क भएर सही सूचना उपलब्ध गराउन आग्रह गर्नुभयो ।
गणनाबाट प्राप्त तथ्याङ्कले नीति निर्माण तथा विकास योजनामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ । साथै “अर्थतन्त्र मापनको लागि आर्थिक गणना” भन्ने नारालाई आत्मसात गर्दै अभियानमा सबैको सहभागिता आवश्यक रहेको जनाइएको छ ।

साथै संकलित तथ्यांकहरु नितान्त तथ्यांकका लागि मात्र प्रायोग हुने प्रमुख हरिजनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज