Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सरकारी विद्यालय व्यक्तिको जग्गामा

Author Avatar साझा न्यूज 21st April 2026 , 3:46 PM
सरकारी विद्यालय व्यक्तिको जग्गामा

oplus_2

कपिलबस्तु, बैशाख ८ गते । जिल्लाको कपिलबस्तु नगरपालिकामा एउटा सरकारी विद्यलय व्यक्तिको जग्गामा सञ्चालन हुदै आएको छ । नगरपालिकाको वडा नं. १२ अकबरपुर स्थित श्री सरस्वाति सामुदायिक आधारभूत विद्यालय व्यक्तिको जग्गामा सञ्चालन हुदैं आएको हो ।
विद्यालयकी प्रधानाध्यापक गंगा ज्ञवालीका अनुसार वि.सं २०५७ सालमा स्थापित विद्यालयको जग्गा विद्यालयको नाममा नामसारी नहुंदा धेरै समस्या हुदै आएको बताउनुभयो । उहाँले भन्नुभयो“सञ्चालन भएको विद्यालयको जग्गा विद्यालयको नाममा नामसारी नहुंदा विद्युत, इन्टरनेट लगायतको सेवाबाट बञ्चित हुनु परेको छ ।” नगरपालिकाले विद्यालयमा बैकल्पिक रुपमा सोलार जडान गरेर पनि समास्याको सामाधान गर्नु पर्ने प्रअ ज्ञवालीको भनाई छ । उहाँले विद्यालयमा पंखा नहुंदा गर्मीको समयमा विद्यार्थीहरु बेहोस हुने गरेको बताउनुभयो ।
जग्गाधनीका दाजु त्रिभुवन यादवका अनुसार श्री सरस्वाति सामुदायिक आधारभूत विद्यालय रहेको विद्यालयमा मेरो बुबा छत्रपालको नाम समाबेश गर्नु पर्ने माग गर्नु भएको छ । उहाँले भन्नुभयो “हामीले जग्गा दिइएपछि हाम्रो पनि नाम विद्यालयमा राख्नुपर्छ, जस्तै विठुवामा रहेको विद्यालयमा ‘रामदेव आधारभूत विद्यालय’ राखिएको छ ।”
स्थानिय राम उजागिर चमारका अनुसार जस्ले जग्गा दिन्छ त्यसको नाम समाबेश गर्नु पर्ने बताउनुभयो । विद्यालय रहेको करिब एक कठ्ठा(कित्ता नं.९२९) जग्गा प्रभु यादवको नाममा रहेको छ । कक्षा चार सम्म पठन पाठन भईरहेको सो विद्यालयमा ७० जना बालबालिका अध्ययन गरिरहेका छन् ।
कपिलबस्तु नगरपालिका वडा नं. १२ का वडाध्यक्ष इन्सान अलि धुनियाका अनुसार व्यक्तीको नाममा रहेको जग्गा विद्यालयको नाममा ल्याउने बताउनुभयो । उहाँले भन्नुभयो “जग्गााधनीको चित्त बुझाएर व्यक्तिको नाममा रहेको जग्गा विद्यालयमा ल्याउने प्रक्रिया अगाडी बढिसकेको र छलफल जारी रहेको बताउनुभयो ।” विद्यालय स्थापना भएको दुई दशक भन्दा बढी बितिसक्दा पनि सरोकारवाला निकायले चांसो दिइएको देखिदैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

पोखराको सेती नदी थुनियो

पोखराको सेती नदी थुनियो

झुट्टा मुद्दा फिर्ताको माग गर्दै प्रशासनलाई ज्ञापनपत्र

झुट्टा मुद्दा फिर्ताको माग गर्दै प्रशासनलाई ज्ञापनपत्र

सिकलसेल एनिमियाको उपचार सहज बनाउन माग

सिकलसेल एनिमियाको उपचार सहज बनाउन माग

भर्खरै प्रकाशित

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

पोखराको सेती नदी थुनियो

पोखराको सेती नदी थुनियो

साझा न्यूज पत्रिका २०८३ साउन ३ गते आइतबार

साझा न्यूज पत्रिका २०८३ साउन ३ गते आइतबार

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज