Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

काँग्रेसको कर्णाली प्रदेशस्तरीय चुनावी समीक्षा कार्यक्रम स्थगित

Author Avatar साझा न्यूज 21st April 2026 , 4:08 PM
एमसीसीमा सहमति नभए गठबन्धन टुट्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसले कर्णाली प्रदेशस्तरीय चुनावी समीक्षा कार्यक्रम हालका लागि स्थगित गरेको छ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले मातहत निकायलाई परिपत्र पठाउँदै पूर्वनिर्धारित कार्यक्रम विशेष कारण देखाउँदै स्थगन गरिएको जानकारी गराएका हुन्।

परिपत्र अनुसार ७ वटै प्रदेशमा निर्वाचन समीक्षा तथा १५औँ महाधिवेशनसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने योजनाअन्तर्गत कर्णाली प्रदेशको सुर्खेतमा वैशाख ११ गतेका लागि तय गरिएको कार्यक्रम अर्को सूचना नभएसम्मका लागि रोकिएको उल्लेख छ।

यसअघि पनि सुदूरपश्चिम प्रदेशको वैशाख ६ गते तय गरिएको कार्यक्रम स्थगित गरिएको थियो। पार्टीले हालसम्म मधेश, गण्डकी, लुम्बिनी र बागमती प्रदेशमा समीक्षा कार्यक्रम सम्पन्न गरिसकेको छ भने कोशी प्रदेशमा कार्यक्रम बुधबारका लागि तय गरिएको छ।

स्थगित भएका दुई प्रदेशमध्ये कर्णाली र सुदूरपश्चिम दुवै नेतृत्व पूर्वसभापति शेरबहादुर देउवा निकट मानिने नेताहरूको जिम्मेवारीमा रहेका छन्। कर्णालीमा ललितजंग शाही र सुदूरपश्चिममा वीरबहादुर बलायर सभापति रहेका छन्।

पार्टीभित्र देखिएको आन्तरिक मतभेद र प्रदेश नेतृत्वबाट अपेक्षित समन्वय नहुँदा कार्यक्रम प्रभावित भएको विश्लेषण पनि गरिएको छ।

यसैबीच, चुनावी समीक्षा कार्यक्रमहरूमा पार्टी सभापति गगन थापा लगायत शीर्ष नेतृत्वले सम्बोधन गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

उद्धार गरिएकी महिलाको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

भर्खरै प्रकाशित

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज