Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

Author Avatar साझा न्यूज 23rd April 2026 , 2:51 PM
बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

तौलिहवा (कपिलवस्तु), वैशाख १० गते ।जिल्लाको कपिलवस्तु कारागारमा रहेका कैदीबन्दीले उत्पादन गरेका विभिन्न सामग्री बजार अभावका कारण थन्किने अवस्थामा पुगेका छन् ।

कारागारभित्रै सीप सिक्दै कैदीबन्दीहरूले मूर्ति, मुडा, गलैँचा तथा विभिन्न फर्निचरका सामग्री उत्पादन गर्दै आएका छन् ।

तर ती सामग्रीहरूलाई बजारसम्म पु¥याउन नसक्दा उत्पादनको उचित मूल्य पाउन कठिन भइरहेको छ ।

कारागार निमित्त कार्यालय प्रमुख रेशमलाल भुसालले सीपमूलक तालिम मात्र पर्याप्त नभई उत्पादित सामग्रीलाई बजारसँग जोड्न आवश्यक रहेको बताउनुभयो ।

“यहाँ उत्पादन भएका वस्तुहरू बाहिर लैजान र बिक्री वितरण गर्न कारागारबाट मात्रै सम्भव छैन, त्यसैले निजी क्षेत्र वा व्यवसायीसँग सहकार्य गर्न हामी तयार छौँ,” उहाँले भन्नुभयो ।

कारागारमा रहेका कैदीबन्दीले मासिक करिब ६०० वटा मुडा उत्पादन गर्ने गरेका छन् भने हातबाट गलैँचा बुन्ने कार्य पनि निरन्तर रूपमा सञ्चालन हुँदै आएको छ ।

उत्पादनको गुणस्तर राम्रो भए पनि बजार अभावले उनीहरूको उत्साहमा असर पर्ने देखिएको छ ।घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख सन्तोष खनालले कारागारमा उत्पादन भएका सामग्रीहरूलाई ब्रान्डिङ, बजारीकरण र प्रदर्शनी मार्फत बाह्य बजारसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“यदि यस्ता उत्पादनलाई उचित प्लेटफर्म दिन सकियो भने कैदीबन्दीहरूको सीपलाई आम्दानीसँग जोड्न सकिन्छ,” उहाँले बताउनुभयो ।कारागारमा हाल ३८६ जना कैदीबन्दी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज