Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

असहाय बालबालिकालाई सहयोग गर्दै बुद्ध जयन्ती मनाइयो

Author Avatar साझा न्यूज 2nd May 2026 , 12:08 PM
असहाय बालबालिकालाई सहयोग गर्दै बुद्ध जयन्ती मनाइयो

तौलिहवा (कपिलवस्तु), वैशाख १९ गते । २५७० औं बुद्ध जयन्तीको अवसर पारेर कपिलवस्तु स्थित बालगृहमा आश्रित बालबालिकालाई सहयोग सामग्री वितरण तथा भोजन कार्यक्रम गरिएको छ ।
प्राचीन कपिलवस्तु बचत समूह, सिद्धार्थटोल तौलिहवाको आयोजनामा सम्पन्न कार्यक्रममा बालगृहमा रहेका ३२ जना असहाय बालबालिकालाई ब्याग, खेलकुद तथा स्टेशनरी सामग्री, झुल लगायतका सामग्री वितरण गर्नुका साथै भोजन दान गराइएको हो ।
कार्यक्रममा नगर प्रमुख सुदीप पौडेलले बुद्धका उपदेशलाई व्यवहारमा उतार्दै मानवसेवामा अग्रसर हुनु आजको आवश्यकता भएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले सामाजिक सद्भाव र सहकार्यलाई बलियो बनाउने उल्लेख गर्नुभयो ।
लुम्बिनी विकास कोषका पूर्व कार्यकारिणी सदस्य राजेश ज्ञवालीले असहाय तथा विपन्न बालबालिकाको संरक्षणमा सामाजिक संघसंस्थाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले शिक्षा र अवसरको पहुँच विस्तारमा यस्ता पहल निरन्तर हुनुपर्नेमा जोड दिनुभयो ।
मानव अधिकारकर्मी रविन्द्रनाथ ठाकुरले प्रत्येक बालबालिकाको अधिकार सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभयो । उहाँले असहाय बालबालिकालाई संरक्षण र अवसर प्रदान गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
नेपाल–भारत मैत्री संघ, रोयल थाई मोनास्ट्री लुम्बिनी, लुम्बिनी स्वर्णभूमि फाउन्डेसन नेपाल, वाट थाई कपिलवस्तु निग्रोधाराम नेपाल, सारिपुत्र फाउन्डेसन तथा नेपाल अर्बुद रोग निवारण संस्थाको सहयोगमा कार्यक्रम भएको छ । समूहकी अध्यक्ष अञ्जना खत्री ज्ञवालीको अध्यक्षता तथा टिका भट्टराई जोशीको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा सहित्याकार हरिराज शर्मा, समाजसेवी गुणखर गैह्रे लगायतको सहभागिता रहेको थियो ।कार्यक्रमको सञ्चालन नम्रता ठाकुर अधिकारीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

लोप हुँदै भटमासखेती

लोप हुँदै भटमासखेती

सामाजिक सञ्जालमा महिलाको अश्लिल तस्बिर पोष्ट गरेको आरोपमा युवक पक्राउ

सामाजिक सञ्जालमा महिलाको अश्लिल तस्बिर पोष्ट गरेको आरोपमा युवक पक्राउ

निर्वाचन आयोगका सचिव काप्रीले सम्हाले पद

निर्वाचन आयोगका सचिव काप्रीले सम्हाले पद

भर्खरै प्रकाशित

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

लोप हुँदै भटमासखेती

लोप हुँदै भटमासखेती

सामाजिक सञ्जालमा महिलाको अश्लिल तस्बिर पोष्ट गरेको आरोपमा युवक पक्राउ

सामाजिक सञ्जालमा महिलाको अश्लिल तस्बिर पोष्ट गरेको आरोपमा युवक पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज