Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

Author Avatar साझा न्यूज 13th May 2026 , 3:43 PM
यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

तौलिहवा(कपिलबस्तु), वैशाख ३० गते । दलित समाज विकास केन्द्र कपिलवस्तुद्वारा यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धारका लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको छ । अष्ट्रेलिया एड, युनाइटेड मिसन टु नेपाल र दलित समाज विकास केन्द्रको सहयोगमा गाउँपालिकाको स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र बैदौलीलाई विभिन्न सामग्री प्रदान गरिएको हो ।
हस्तान्तरण गरिएका सामग्रीमा १० थान सेफ्टी ज्याकेट, पाँच थान लाइफ बोइरिङ रिङ, १० थान सर्चिङ लाइट, एक सेट फस्ट एड किट, गमबुट, १० थान सेफ्टी ग्लब्स, दुई थान फोल्डिङ स्ट्रेचर, पाँच थान बेल्चा, चार थान बाल्टिन, पाँच थान स्टिल मग, चार किलो डोरी, चार थान सेफ्टी कोण, पाँच थान कोदालो तथा १० थान फायर ब्ल्याङ्केट रहेका छन् ।
कार्यक्रममा पालिकाका स्थानीय आपत्कालीन सञ्चालन केन्द्रका फोकल व्यक्ति श्यामु यादवले विपद्को समयमा आवश्यक सामग्री अभाव हुने समस्या रहेको उल्लेख गर्दै प्राप्त सामग्रीले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले स्थानीय तहमा विपद् व्यवस्थापन क्षमतालाई सुदृढ बनाउन यस्ता सहयोग महत्वपूर्ण हुने धारणा राख्नुभयो ।
केन्द्रका खरिद समितिका संयोजक सुनिल चमारले गाउँपालिकामा बाढी, आगलागी तथा अन्य विपद्का घटनामा तत्काल परिचालन गर्न सकिने सामग्री उपलब्ध गराइएको बताउनुभयो । उहाँले समुदायस्तरमा विपद् पूर्वतयारी र उद्धार क्षमतालाई मजबुत बनाउन सामग्री हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।
हस्तान्तरण कार्यक्रममा फिल्ड सुपरभाइजर लग्गन हरिजन, सहजकर्ता सुनिल चमार, लेखा अधिकृत सन्तोष लोहार लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज