Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तु जिल्ला शाखा उत्कृष्ट जिल्ला घोषित

Author Avatar साझा न्यूज 13th May 2026 , 7:01 PM
कपिलवस्तु जिल्ला शाखा उत्कृष्ट जिल्ला घोषित

कपिलवस्तु, वैशाख ३१ गते । गैरसरकारी संस्था महासङ्घ नेपाल को ३१औँ वार्षिक साधारण सभा तथा राष्ट्रिय नागरिक सम्मेलन २०८३ को अवसरमा गैरसरकारी संस्था महासङ्घ नेपाल कपिलवस्तु जिल्ला शाखा लुम्बिनी प्रदेशअन्तर्गत उत्कृष्ट जिल्लाका रूपमा छनोट भई राष्ट्रिय पुरस्कार तथा प्रमाणपत्रसहित सम्मानित भएको छ ।

जिल्ला शाखाले सामाजिक सेवा, नागरिक सहभागिता, समन्वय र संस्थागत सुदृढीकरणमा खेलेको सक्रिय भूमिकाको मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरिएको जनाइएको छ ।

सम्मान प्राप्तिपछि जिल्ला अध्यक्ष जय प्रकाश पाण्डेय ले यो उपलब्धि सम्पूर्ण जिल्ला शाखा परिवार, सदस्य संस्था तथा सहयोगीहरूको सामूहिक मेहनतको परिणाम भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो सम्मानले हाम्रो जिम्मेवारी अझ बढाएको छ । सामाजिक उत्तरदायित्व, नागरिक अधिकार र विकासका क्षेत्रमा अझ प्रभावकारी ढङ्गले काम गर्न प्रेरणा मिलेको छ ।”

उहाँले जिल्लाभित्र रहेका गैरसरकारी संस्थाबीच सहकार्य, पारदर्शिता र सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सम्मान प्राप्त गरेपछि जिल्ला शाखा परिवारमा उत्साह थपिएको छ भने विभिन्न संघसंस्थाले कपिलवस्तु शाखालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

सामुदायिक विद्यालय तर्फ शिवराजकै प्रथम बन्यो जनचेतना सामुदायिक विद्यालय

सामुदायिक विद्यालय तर्फ शिवराजकै प्रथम बन्यो जनचेतना सामुदायिक विद्यालय

“प्रहरीको दैलोमा आउने मानिस पीडा बोकेर आउँछ, निराश भएर फर्किनु हुँदैन” : महानिरीक्षक कार्की

“प्रहरीको दैलोमा आउने मानिस पीडा बोकेर आउँछ, निराश भएर फर्किनु हुँदैन” : महानिरीक्षक कार्की

किशोरीलाई आत्मनिर्भर बनाउन सीप

किशोरीलाई आत्मनिर्भर बनाउन सीप

एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई ५१ हजार पुरस्कार

एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई ५१ हजार पुरस्कार

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

भर्खरै प्रकाशित

मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

सामुदायिक विद्यालय तर्फ शिवराजकै प्रथम बन्यो जनचेतना सामुदायिक विद्यालय

सामुदायिक विद्यालय तर्फ शिवराजकै प्रथम बन्यो जनचेतना सामुदायिक विद्यालय

“प्रहरीको दैलोमा आउने मानिस पीडा बोकेर आउँछ, निराश भएर फर्किनु हुँदैन” : महानिरीक्षक कार्की

“प्रहरीको दैलोमा आउने मानिस पीडा बोकेर आउँछ, निराश भएर फर्किनु हुँदैन” : महानिरीक्षक कार्की

कपिलवस्तु जिल्ला शाखा उत्कृष्ट जिल्ला घोषित

कपिलवस्तु जिल्ला शाखा उत्कृष्ट जिल्ला घोषित

किशोरीलाई आत्मनिर्भर बनाउन सीप

किशोरीलाई आत्मनिर्भर बनाउन सीप

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज