Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुमा राष्ट्रिय आर्थिक गणना तीब्र, ११ हजारभन्दा बढी प्रतिष्ठानको तथ्यांक संकलन

Author Avatar साझा न्यूज 14th May 2026 , 11:01 PM
कपिलवस्तुमा राष्ट्रिय आर्थिक गणना तीब्र, ११ हजारभन्दा बढी प्रतिष्ठानको तथ्यांक संकलन

तौलिहवा(कपिलबस्तु), बैशाख ३१ गते । जिल्ला आर्थिक गणना कार्यालय कपिलवस्तुले राष्ट्रिय आर्थिक गणना २०८३ अन्तर्गत जिल्लाभर आर्थिक गतिविधिसँग सम्बन्धित तथ्यांक संकलन कार्यलाई तीब्रता दिएको छ ।
कार्यालयका आर्थिक गणना अधिकारी मनोहर हरिजनका अनुसार यहि वैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन भईरहेको बताउनुभयो । गणना अन्तर्गत उद्योग, प्रतिष्ठान, पसल, कृषि, वन तथा माछापालन क्षेत्रका दर्ता भएका संस्थासहित खानी तथा उत्खनन, औद्योगिक उत्पादन लगायत १८ वटा औद्योगिक समूहको आर्थिक गणना भइरहेको उहाँले बताउनुभयो ।
वैशाख २ गतेदेखि वैशाख ३० गतेसम्म जिल्लामा ११ हजार ४ सय ५ वटा प्रतिष्ठानको कागजी माध्यमबाट तथा ४० वटा प्रतिष्ठानको ई–सेन्स प्रणाली मार्फत तथ्यांक संकलन गरिएको अधिकारी हरिजनले बताउनुभयो ।
आर्थिक गणना सम्पन्न गर्न जिल्लामा ८ जना सुपरिवेक्षक र ६३ जना गणक गरी कुल ७१ जना कर्मचारी परिचालन गरिएको कार्यालयले जनाएको छ । स्थानीय तहअनुसार कपिलवस्तु नगरपालिकामा ८ जना, महाराजगञ्ज नगरपालिकामा ४ जना, वाणगंगा नगरपालिकामा ११ जना, शिवराज नगरपालिकामा १२ जना, कृष्णनगर नगरपालिकामा ७ जना, बुद्धभूमि नगरपालिकामा ८ जना, यशोधरा गाउँपालिकामा २ जना, मायादेवी गाउँपालिकामा ५ जना, शुद्धोधन गाउँपालिकामा ३ जना तथा विजयनगर गाउँपालिकामा ३ जना गणक खटाइएको जनाइएको छ ।
कार्यालयले हालसम्म तथ्यांक उपलब्ध गराउने सम्पूर्ण व्यवसायी तथा प्रतिष्ठानप्रति आभार व्यक्त गर्दै बाँकी रहेका व्यवसाय तथा प्रतिष्ठानलाई सत्य र पूर्ण विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।
आर्थिक गणना अधिकारी मनोहर हरिजनका अनुसार उपलब्ध गराइने सम्पूर्ण तथ्यांक केवल तथ्याङ्कीय प्रयोजनका लागि मात्र प्रयोग गरिने र तथ्याङ्क ऐन २०७९को दफा १० अनुसार पूर्ण रूपमा गोप्य राखिनेछ । जिल्लामा यसअघि २०७५ सालमा १३ हजार ६ सय ७ वटा प्रतिष्ठानको गणना गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली : कार्यकारी निर्देशक नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली : कार्यकारी निर्देशक नरहने

नेपालगञ्जबाट १७ करोडको पाठ्यपुस्तक बिक्री

नेपालगञ्जबाट १७ करोडको पाठ्यपुस्तक बिक्री

लुम्बिनी मन्त्रिपरिषद् बैठकः मन्त्रालय संख्या ८ कायम गर्नेगरी संगठन संरचना पुनरावलोकन गर्न तोकियो जिम्मेवारी

लुम्बिनी मन्त्रिपरिषद् बैठकः मन्त्रालय संख्या ८ कायम गर्नेगरी संगठन संरचना पुनरावलोकन गर्न तोकियो जिम्मेवारी

सुधारिएको खाद्य प्रणाली परियोजनाबाट समुदायमा सकारात्मक परिवर्तन

सुधारिएको खाद्य प्रणाली परियोजनाबाट समुदायमा सकारात्मक परिवर्तन

सुपादेउरालीमा तीर्थालुको भिड

सुपादेउरालीमा तीर्थालुको भिड

मुख्यमन्त्री आचार्य र स्वीस सहयोग प्रमुख मायरबीच भेटवार्ता

मुख्यमन्त्री आचार्य र स्वीस सहयोग प्रमुख मायरबीच भेटवार्ता

भर्खरै प्रकाशित

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली : कार्यकारी निर्देशक नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली : कार्यकारी निर्देशक नरहने

नेपालगञ्जबाट १७ करोडको पाठ्यपुस्तक बिक्री

नेपालगञ्जबाट १७ करोडको पाठ्यपुस्तक बिक्री

लुम्बिनी मन्त्रिपरिषद् बैठकः मन्त्रालय संख्या ८ कायम गर्नेगरी संगठन संरचना पुनरावलोकन गर्न तोकियो जिम्मेवारी

लुम्बिनी मन्त्रिपरिषद् बैठकः मन्त्रालय संख्या ८ कायम गर्नेगरी संगठन संरचना पुनरावलोकन गर्न तोकियो जिम्मेवारी

सुधारिएको खाद्य प्रणाली परियोजनाबाट समुदायमा सकारात्मक परिवर्तन

सुधारिएको खाद्य प्रणाली परियोजनाबाट समुदायमा सकारात्मक परिवर्तन

सुपादेउरालीमा तीर्थालुको भिड

सुपादेउरालीमा तीर्थालुको भिड

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज