Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अनियमित विद्युत् आपूर्तिले जगदिशपुरको डेरी उद्योग संकटमा

Author Avatar साझा न्यूज 27th May 2026 , 6:59 AM
अनियमित विद्युत् आपूर्तिले जगदिशपुरको डेरी उद्योग संकटमा

कपिलवस्तु, जेठ १३ गते । कपिलवस्तुको जगदिशपुरस्थित डेरी उद्योग अनियमित विद्युत् आपूर्तिका कारण संकटमा परेको छ । न्यून भोल्टेज र पटक–पटक विद्युत् अवरुद्ध हुँदा दैनिक दूध तथा दुग्धजन्य पदार्थ उत्पादन प्रभावित बनेपछि किसानहरूले जिल्ला प्रशासन कार्यालय पुगेर समस्या समाधानको माग गरेका छन् ।

साना किसान कृषि सहकारी संस्था लिमिटेड निग्लिहवा द्वारा सञ्चालित डेरी उद्योगमा विद्युत् समस्याका कारण उत्पादन प्रभावित भएको हो । २०७६ सालदेखि सञ्चालनमा रहेको उक्त उद्योगले दैनिक करिब तीन हजार लिटर दूध संकलन गर्दै आएको छ । झण्डै ११ सय किसान आबद्ध रहेको डेरीमा दूध, दही, पनिर तथा आइसक्रिम उत्पादन हुँदै आएको छ ।

सहकारीका अनुसार सामुदायिक विद्युत् वितरण संस्था जगदीशपुरबाट पर्याप्त भोल्टेज नआउँदा उद्योग सञ्चालनमा कठिनाइ भएको छ । उद्योगमा १३० देखि १४५ भोल्टसम्म मात्र विद्युत् आउने तथा पटक–पटक लाइन अवरुद्ध हुने समस्याले मेसिन सञ्चालन प्रभावित बनेको जनाइएको छ । सोमबार मात्रै तीन हजार पाँच सय लिटर दूध फाल्नुपरेको डेरी व्यवस्थापनले जनाएको छ ।

सहकारीका प्रबन्धक बसन्त मुराउ ले न्यून भोल्टेजका कारण मेसिन सञ्चालन गर्न नसकिएको बताउनुभयो । डिजेलबाट जेनेरेटर सञ्चालन गर्दा खर्च अत्यधिक बढेको उहाँको भनाइ छ । समस्या समाधान नभए उद्योग बन्द गर्नुपर्ने अवस्था आउन सक्ने उहाँले बताउनुभयो ।

२०७९ सालदेखि पटक–पटक लिखित आग्रह गर्दा पनि समस्या समाधान नभएको भन्दै ५० भन्दा बढी किसान जिल्ला प्रशासन कार्यालय पुगेका हुन् । किसानहरूले स्थानीय, प्रदेश तथा संघीय सरकारसँग तत्काल समस्या समाधान गर्न माग गरेका छन् । माग सम्बोधन नभए आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा

माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा

महायज्ञबाट संकलित २३ लाख ८४ हजार बचत

महायज्ञबाट संकलित २३ लाख ८४ हजार बचत

कपिलवस्तु टेक्निकल इन्स्टिच्युटमा प्राविधिक विषयमा भर्ना खुला

कपिलवस्तु टेक्निकल इन्स्टिच्युटमा प्राविधिक विषयमा भर्ना खुला

धानको बिउ अभावले किसान चिन्तित, समस्या समाधान गर्न प्रशासनसँग माग

धानको बिउ अभावले किसान चिन्तित, समस्या समाधान गर्न प्रशासनसँग माग

भारत–नेपाल सीमामा गुट्खा र जर्दासहित एक भारतीय पक्राउ

भारत–नेपाल सीमामा गुट्खा र जर्दासहित एक भारतीय पक्राउ

भर्खरै प्रकाशित

अनियमित विद्युत् आपूर्तिले जगदिशपुरको डेरी उद्योग संकटमा

अनियमित विद्युत् आपूर्तिले जगदिशपुरको डेरी उद्योग संकटमा

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

राजस्थान आईपीएल क्रिकेटको प्ले अफमा कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित

राजस्थान आईपीएल क्रिकेटको प्ले अफमा कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित

माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा

माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा

आईपीएल क्रिकेटमा पञ्जाबले लखनउलाई ७ विकेटले हरायो

आईपीएल क्रिकेटमा पञ्जाबले लखनउलाई ७ विकेटले हरायो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज