Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

Author Avatar साझा न्यूज 7th June 2026 , 2:00 PM
नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

कपिलवस्तु, जेठ २४ गते । नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सह–सचिव वाजीह अरशदले पार्टीको साधारण सदस्यता तथा सह सचिव पदबाट राजीनामा दिएका छन्। आज जारी गरिएको राजीनामा पत्रमार्फत अरशदले पार्टी नेतृत्वको कार्यशैलीप्रति असहमति जनाउँदै पद तथा साधारण सदस्यता त्याग गरेको घोषणा गरेका हुन्।

राजीनामापत्रमा उनले २०५५ सालदेखि नेपाल विद्यार्थी संघमार्फत राजनीतिक यात्रा सुरु गरेको उल्लेख गरेका छन्। कपिलवस्तु बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनबाट सदस्यमा निर्वाचित हुँदै राजनीतिक जीवन प्रारम्भ गरेका अरशद २०६० सालमा स्ववियु सभापतिमा निर्वाचित भएका थिए। जनआन्दोलन–२०६२ का क्रममा गिरफ्तार भएको तथा त्यसपश्चात २०६३ सालमा नेविसंघ कपिलवस्तुको जिल्ला सभापतिमा निर्वाचित भई संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गरेको उनले बताएका छन्।

हाल नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला सह सचिवको जिम्मेवारीमा रहेका अरशदले पार्टीभित्र देखिएको अनियमितता तथा पुराना कार्यकर्तालाई विस्थापित गर्ने प्रवृत्तिविरुद्ध आफूले निरन्तर आवाज उठाउँदै आएको दाबी गरेका छन्।

उनले जिल्ला नेतृत्वको पृष्ठभूमि “बागी र विद्रोही” रहेको उल्लेख गर्दै पार्टीका इमानदार तथा पुराना कार्यकर्ताको सम्मान र संरक्षण गर्न आफू असफल भएको महसुस गरेको बताएका छन्। पार्टी हितका विषय उठाउँदा नेतृत्वको घेराबन्दीमा पर्दै आएको भन्दै उनले जिल्लाको नेतृत्वको कार्यशैलीसँग आफ्नो गम्भीर असहमति रहेको जनाएका छन्।

राजीनामापत्रमा अरशदले आगामी दिनमा नेपाली कांग्रेसका संस्थापक नेता महामानव बिपी कोइरालाले देखाएको प्रजातान्त्रिक मूल्य, मान्यता र आदर्शप्रति प्रतिबद्ध रहँदै स्वतन्त्र रूपमा देश र जनताको सेवामा समर्पित रहने उल्लेख गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

चार लाख भारतीय रकमसहित पक्राउ

सांसद शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश

सांसद शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश

अर्घाखाँचीमा २० जना बाँदर हेरालाका लागि आवेदन आह्वान

अर्घाखाँचीमा २० जना बाँदर हेरालाका लागि आवेदन आह्वान

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

राति पहाडी तथा हिमाली भूभागमा भारी वर्षाको सम्भावना

भर्खरै प्रकाशित

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

चार लाख भारतीय रकमसहित पक्राउ

सांसद शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश

सांसद शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज