Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

दुई वडा एकैसाथ बालमैत्री घोषणा

Author Avatar साझा न्यूज 29th June 2026 , 9:18 PM
दुई वडा एकैसाथ बालमैत्री घोषणा

जिल्लाको कपिलवस्तु नगरपालिकाका २ वटा बडालाई एकै पटक बाल मैत्री वडा घोषणा गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ६ स्थित तिलौराकोट माबिमा राखिएको समारोहमा वडा नम्बर ६ र ११ लाई एकसाथ बालमैत्री वडा घोषणा गरिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यले पानसमा दीप प्रज्जवलित गरी नगरपालिकाको २ वटा बडा बालमैत्री भएको उदघोष गरेका थिए । सो अवसरमा प्रमुख आचार्यले सामाजिक विकासको सुचकांकमा नगरपालिकाको २ वडाले फड्को मारेको बताए । उनले नगरपालिका सहीत जिल्लामा सबै वडालाई चाडै नै बालमैत्री घोषणा गर्नु पर्ने बताए ।
उनले शिक्षा स्वास्थ्य सहीत धेरै क्षेत्रमा पछि रहेको कपिलवस्तुलाई अघि बढाउन सबैका साथ र पहल आवश्यक रहेको बताए । उनले घोषणा गरिएको वडालाई कामय राख्न सबैले चासो दिनु पर्ने बताए ।
सो अवसरमा नगर प्रमुख सुदीप पौडेलले लामो प्रयास पछि २ वटा बडाले विकासमा एउटा ईटा थपेको बताए । उनले नगरलाई नै बालमैत्री घोषणाका लागि निरन्तर प्रयासरत रहेको बताए । उनले कपिलवस्तु जिल्ला नै शिक्षा र स्वास्थ्यमा पछि पर्नु दुःखद कुरा भएको भन्दै उनले अघि बढाउन सबैको साथ आवश्यक रहेको बताए ।
प्रजिअ जर्नादन गौतमले सबै सुचकहरु पुरा गरी २ वटा बडालाई बाल मैत्री घोषणा गनर्् राम्रो काम भएको बताए । यसलाई कायम राख्न सबै चनाखो हुनु पर्ने बताए ।
सो अवसरमा वडा नम्बर ११ का वडाअध्यक्ष रामगोपाल यादवले बालमैत्रीको सबै सुचकहरु पुरा भएकोको आधारमा २ वटै वडालाई बालमैत्री घोषणा गरिएको प्रतिबेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बालमैत्री घोषणका लागि सहयोग र साथ दिनेलाई दोसल्ला र कदर पत्रले सम्मानित समेत गरिएको थियो । बालमैत्री स्थानीय शासन कार्यान्वय निर्देशिका २०७८ र बालमैत्री स्थानीय शासन कार्यबिधि २०७९ तथा स्थानीय सरकार शासन संचालन ऐन २०७४ अनुसार सबै मापदण्ड र सुचक पुरा गरिए पछि दुबै वडालाई बालमैत्री वडा घोषणा गरिएको नगरपालिकाका सामाजिक विकास अधिकृत तथा फोलकपर्सन पदमराज श्रेष्ठले बताए ।
५१ वटा सुचक पुरा गरी सबैको अथक प्रयासले २ वटा वडाले यो सफलता हासिल गरेको उनले बताए ।
वडा नं. ६ र ११ गरी १८ वर्ष मुनिका बालक तिन हजार ८७६ र बालिका तिन हजार ६७९ गरी जम्मा ७ हजार ५५५ जना बालबालिका रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

तनहुँ बस दुर्घटना: घाइतेको संख्या १७ पुग्यो

तनहुँ बस दुर्घटना: घाइतेको संख्या १७ पुग्यो

कपिलबस्तुमा १२ औं शतब्दिको मुद्रा फेला

कपिलबस्तुमा १२ औं शतब्दिको मुद्रा फेला

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

भर्खरै प्रकाशित

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

तनहुँ बस दुर्घटना: घाइतेको संख्या १७ पुग्यो

तनहुँ बस दुर्घटना: घाइतेको संख्या १७ पुग्यो

कपिलबस्तुमा १२ औं शतब्दिको मुद्रा फेला

कपिलबस्तुमा १२ औं शतब्दिको मुद्रा फेला

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज