Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

Author Avatar साझा न्यूज 19th July 2026 , 4:40 PM
लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

कपिलवस्तु, साउन ३ गते । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सञ्चालन गरेको लागु औषध दुव्र्यसन नियन्त्रण तथा परीक्षण अभियानअन्तर्गत ६ पटक गरिएको चेकजाँचमा १५ जना सवारी चालक तथा सहचालकमा लागु औषध सेवन गरेको पुष्टि भएको छ ।

गत आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको अभियानका क्रममा ६ पटक किटमार्फत परीक्षण गरिएको थियो । परीक्षणमा १५० जना चालक र १ जना सहचालक गरी १५१ जनाको लागुऔषध परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

परीक्षणको क्रममा १४ जना चालक र एकजना सहचालकमा लागु औषध सेवन गरेको पुष्टि भएको छ । पक्राउ परेकामध्ये एक जना विद्यालय बसका चालक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो ।

अभियानअन्तर्गत पिपरा, तौलिहवा, पकडी र चन्द्रौटा लगायत स्थानमा नियमित रूपमा चेकजाँच गरिएको थियो । साउन महिनामा पिपरामा गरिएको परीक्षणको क्रममा एकै पटक ७ जना चालकमा लागुऔषध सेवन (लापसे) पोजेटिभ देखिएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

कृष्णनगर ट्राफिक प्रहरी पोस्टका प्रहरी नायव निरीक्षक नीरज गौतमका अनुसार लागु औषध सेवन गरेर सवारी चलाउने चालकलाई प्रचलित कानुनबमोजिम कारबाही गरिँदै आएको छ । सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात व्यवस्थापनका लागि नियमित रूपमा लागुऔषध परीक्षण अभियान सञ्चालन गरिने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

पोखराको सेती नदी थुनियो

पोखराको सेती नदी थुनियो

झुट्टा मुद्दा फिर्ताको माग गर्दै प्रशासनलाई ज्ञापनपत्र

झुट्टा मुद्दा फिर्ताको माग गर्दै प्रशासनलाई ज्ञापनपत्र

सिकलसेल एनिमियाको उपचार सहज बनाउन माग

सिकलसेल एनिमियाको उपचार सहज बनाउन माग

चौबीस घण्टाको वर्षा मापनः सबैभन्दा बढी वर्षा चितवनमा

चौबीस घण्टाको वर्षा मापनः सबैभन्दा बढी वर्षा चितवनमा

वन संरक्षणमा सहकार्यको जोड

वन संरक्षणमा सहकार्यको जोड

भर्खरै प्रकाशित

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

पोखराको सेती नदी थुनियो

पोखराको सेती नदी थुनियो

साझा न्यूज पत्रिका २०८३ साउन ३ गते आइतबार

साझा न्यूज पत्रिका २०८३ साउन ३ गते आइतबार

झुट्टा मुद्दा फिर्ताको माग गर्दै प्रशासनलाई ज्ञापनपत्र

झुट्टा मुद्दा फिर्ताको माग गर्दै प्रशासनलाई ज्ञापनपत्र

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज