Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलबस्तुमा १२ औं शतब्दिको मुद्रा फेला

Author Avatar साझा न्यूज 21st July 2026 , 6:32 PM
कपिलबस्तुमा १२ औं शतब्दिको मुद्रा फेला

कपिलबस्तु, साउन ५ गते । जिल्लाको कपिलबस्तु नगरपालिका ५ बभनीमा मध्यकालिन मुद्रा सहितको करुवा फेला परेको छ । स्थानिय कृषक राजाराम यादवले खेतमा काम गर्ने क्रममा मुद्रा सहितको तामाको करुवा फेला परेको हो ।
स्थानियले प्रहरीलाई खबर गरेपछि त्यो पुराततिवक बस्तु स्थानिय, जनप्रतिनिधि र कपिलबस्तु संग्रहालयको टोलीले प्रहरी कार्यलय ल्याइएको थियो । भेटिएको तामाको करुवा सहितको मुद्रा कपिलबस्तु संग्रहालयमा लगिएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी उपरिक्षक मनोहर प्रसाद भट्टका अनुसार नगरपालिकाको बभानीमा प्राप्त पुरातत्विक वस्तुलाई आवश्यक अध्धयन अनुसन्धानका लागि कपिलबस्तु संग्रहालयलाई हस्तन्तरण गरिएको बताउनुभयो ।
कपिलबस्तु संग्रहालयकी प्रमुख शान्ति शेर्माका अनुसार नगरपालिको बभानीमा प्राप्त पुरातत्विक वस्तुलाई कपिलबस्तु प्रहरीले संग्रहालयलाई हस्तन्तरण गरेको बताउनुभयो । प्राप्त तामाका मुद्रा र करुवालाई संग्रहालयमा लगेर अध्ययन अनुसन्धान गरीने बताउनुभयो । उहाँले भन्नुभयो “भेटिएको पुरातत्विक बस्तु करिब १२ औं÷१३ औं शतब्दि(मध्यकाल)को हुन सक्ने अनुमान गरिएको बताउनुभयो ।”

करुवाबाट तामाको मुद्रा निकाल्ने क्रम जारी नै रहेको छ । यद्यपि करुवा भित्र अरवि लिपिमा लेखिएको दुई हजार ३१४ वटा तामाका सिक्काहरु रहेको अनुमान गरिएको छ । भेटिएको करुवा करिब २३ सेन्टिमिटर अग्लो रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

भर्खरै प्रकाशित

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज