Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बाढीपीडितको पीडामा कैदीबन्दीको सहारा

Author Avatar साझा न्यूज 3rd September 2026 , 7:41 PM
बाढीपीडितको पीडामा कैदीबन्दीको सहारा

कपिलवस्तु कारागारका कैदीबन्दीले रसुवाको भोटेकोशी बाढीपीडितका लागि एक लाख एक हजार १११ रुपियाँ सहयोग गरेका छन् ।

कारागारका दुईवटा ब्लकमा रहेका ४२२ जना कैदीबन्दीबाट ६६ हजार रुपियाँ संकलन भएको थियो । त्यसमा कारागारको ब्लक नं. १ का चौकीदार प्रेमनाथ त्रिपाठीले व्यक्तिगत रूपमा ३५ हजार १११ रुपियाँ थप सहयोग गर्नुभएको हो ।

चौकीदार त्रिपाठीले संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको बैंक खातामा जम्मा गरी त्यसको भौचर प्रमुख जिल्ला अधिकारी जनार्दनलाई हस्तान्तरण गर्नुभएको छ ।

कारागार प्रशासक मानबहादुर सारूले विपद्को समयमा कैदीबन्दीले गरेको सहयोग मानवीय संवेदनाको उदाहरण भएको बताउनुभयो । विपद्मा परेका नागरिकको पीडामा ऐक्यबद्धता जनाउँदै आफ्नो क्षमताअनुसार सहयोग गर्नु सकारात्मक पक्ष भएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा

भोटेकोशी बाढी : झण्डै १२ हजारजनाको उद्धार, चार हजारभन्दा धेरै सम्पर्कविहीन

भोटेकोशी बाढी : झण्डै १२ हजारजनाको उद्धार, चार हजारभन्दा धेरै सम्पर्कविहीन

बाढीपीडितको पीडामा जापानबाट टीका श्रेष्ठको साथ, प्रधानमन्त्री राहत कोषमा २१ लाख सहयोग

बाढीपीडितको पीडामा जापानबाट टीका श्रेष्ठको साथ, प्रधानमन्त्री राहत कोषमा २१ लाख सहयोग

प्रहरीबाट बाढीपीडितका लागि ४० करोड सहयोग

प्रहरीबाट बाढीपीडितका लागि ४० करोड सहयोग

प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब रुपियाँ

प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब रुपियाँ

उद्धार टोली र औषधिसहित भारतबाट नेपाल आयो पाँचौँ खेपको सहयोग

उद्धार टोली र औषधिसहित भारतबाट नेपाल आयो पाँचौँ खेपको सहयोग

भर्खरै प्रकाशित

बाढीपीडितको पीडामा कैदीबन्दीको सहारा

बाढीपीडितको पीडामा कैदीबन्दीको सहारा

तौलिहवामा नेपालश्री ट्रेडर्स र कंक्रिट ब्लक उद्योग सञ्चालनमा, मन्त्री यादवद्वारा संयुक्त उद्घाटन

तौलिहवामा नेपालश्री ट्रेडर्स र कंक्रिट ब्लक उद्योग सञ्चालनमा, मन्त्री यादवद्वारा संयुक्त उद्घाटन

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा

भोटेकोशी बाढी : झण्डै १२ हजारजनाको उद्धार, चार हजारभन्दा धेरै सम्पर्कविहीन

भोटेकोशी बाढी : झण्डै १२ हजारजनाको उद्धार, चार हजारभन्दा धेरै सम्पर्कविहीन

बाढीपीडितको पीडामा जापानबाट टीका श्रेष्ठको साथ, प्रधानमन्त्री राहत कोषमा २१ लाख सहयोग

बाढीपीडितको पीडामा जापानबाट टीका श्रेष्ठको साथ, प्रधानमन्त्री राहत कोषमा २१ लाख सहयोग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज