Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लुम्बिनी, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा वर्षा

Author Avatar साझा न्यूज 6th September 2026 , 7:17 AM
चौबीस घण्टाको वर्षा मापनः सबैभन्दा बढी वर्षा चितवनमा

काठमाण्डौ – अहिले लुम्बिनी, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो दिउँसोपछि देशका धेरैजसो ठाउँमा मध्यमतथा थोरै ठाउँमा ठूलो वर्षा भएको थियो ।

महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भाग, कर्णाली प्रदेशको पहाडी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

यस्तै, देशका हिमाली भागका केही ठाउँ तथा पहाडी भागका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका धेरै ठाउँ तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मधेश प्रदेशका थोरै ठाउँमा पनि पानी पर्न सक्ने अनुमान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निःशुल्क आँखा शिविरबाट एक हजार एक सय ५० लाभान्वित

निःशुल्क आँखा शिविरबाट एक हजार एक सय ५० लाभान्वित

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवामा तीन हजार सम्पर्कविहीन

प्रेस युनियन कपिलवस्तुको अधिवेशन २७ गते

प्रेस युनियन कपिलवस्तुको अधिवेशन २७ गते

कृष्णभीर पहिरोले चितवनको पर्यटन बढी प्रभावित

कृष्णभीर पहिरोले चितवनको पर्यटन बढी प्रभावित

भर्खरै प्रकाशित

निःशुल्क आँखा शिविरबाट एक हजार एक सय ५० लाभान्वित

निःशुल्क आँखा शिविरबाट एक हजार एक सय ५० लाभान्वित

चौबीस घण्टाको वर्षा मापनः सबैभन्दा बढी वर्षा चितवनमा

लुम्बिनी, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा वर्षा

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवामा तीन हजार सम्पर्कविहीन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज