Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

Author Avatar साझा न्यूज 12th September 2026 , 7:58 PM
प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

कपिलवस्तु, भदौ २७ गते । नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले स्वर्गीय प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार तीन जना पत्रकारलाई प्रदान गरेको छ । आयोजित कार्यक्रममा पत्रकार कृष्णप्रसाद पौडेल, अन्जु लामिछाने र सविता गुप्तालाई पुरस्कार प्रदान गरिएको हो ।
समाजसेवी तथा साहित्यकार हरिराज शर्माले स्वर्गीय प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कारका लागि अक्षय कोष स्थापनार्थ एक लाख रुपियाँ प्रदान गर्नुभएको थियो । सोही अक्षय कोषको ब्याजबाट प्राप्त रकमले प्रत्येक वर्ष पुरस्कार वितरण गरिँदै आएको छ । शर्माले नेपाल प्रेस युनियन कपिलवस्तु शाखालाई थप ५० हजार रुपियाँसमेत सहयोग गर्नुभएको छ ।
कार्यक्रममा कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले पत्रकारिता क्षेत्रको विकास र पत्रकारको योगदानको सम्मान आवश्यक रहेको बताउनुभयो । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले पत्रकारिता क्षेत्रको व्यावसायिकता, मर्यादा र पत्रकारको हकहितका विषयमा धारणा राख्नुभयो ।
नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य गोपाल भण्डारीले पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने व्यक्तिको स्मृतिमा स्थापित पुरस्कारले नयाँ पुस्ताका पत्रकारलाई प्रेरणा दिने बताउनुभयो । उहाँले पत्रकारको क्षमता अभिवृद्धि तथा पत्रकारिता क्षेत्रको विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका कपिलवस्तु शाखाका निवर्तमान अध्यक्ष किरणमान बज्राचार्य, प्रेस यूनियनका पुर्व अध्यक्ष मनोज पौडेल, सरोज अर्याल, प्रेस चौतारी नेपाल कपिलवस्तुका अध्यक्ष बाबुराम रायमाझी, प्रेस सेन्टर नेपालका अध्यक्ष मनिष कार्की लगायतको उपस्थिति थियो ।
सो अवसरमा नेपाल प्रेस युनियन कपिलवस्तु शाखाको आठौँ अधिवेशन एवं १३औँ साधारणसभा आगामी असोज ६ गते गर्ने निर्णयसमेत गरिएको जनाइएको छ ।
नेपाल प्रेस युनियन कपिलवस्तु शाखाका उपाध्यक्ष गणेश पोखरेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा शाखा अध्यक्ष खागप्रसाद चापागाईको अध्यक्षता तथा सचिव अंकुश श्रीवास्तवको सञ्चालन रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

बाल विकास सहजकर्तालाई शैक्षिक सामग्री निर्माण तालिम

बाल विकास सहजकर्तालाई शैक्षिक सामग्री निर्माण तालिम

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

भर्खरै प्रकाशित

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

बाल विकास सहजकर्तालाई शैक्षिक सामग्री निर्माण तालिम

बाल विकास सहजकर्तालाई शैक्षिक सामग्री निर्माण तालिम

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज