Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

Author Avatar साझा न्यूज 25th September 2026 , 10:45 AM
अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

पृथ्वी राजमार्गको कृष्णभिरमा सडक सुरक्षाका लागि बनाइएको ग्याबियन वाल भासिएको छ ।

अवरल वर्षाका कारण पुरानो सडकको ग्याबियन वाल भासिएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालले बताए ।

पुरानो सडकको ग्याबियन वाल केही तल खसेको कारण कृष्णभिरमा बनाइएको नयाँ ट्र्याक समेत जोखिममा परेको छ ।

डीएसपी दाहालले भने, ‘नयाँ ट्र्याक खोलिएको भन्दा केही तल रहेको पुरानो सडकको ग्याबियन वाल भासिएको छ । यसको असर नयाँ ट्र्याकमा पर्न सक्छ ।’

सडक विभागले पनि पृथ्वी राजमार्गको कृष्णभिरमा सडकको नदीतर्फको ग्याबियन वाल केही तल झरेको जनाएको छ ।

विभागले भनेको छ, ‘हाल सञ्चालन भइरहेको सडक माथिको स्लोपमा कुनै समस्या देखिएको छैन ।’

‍प्रोजेक्ट टिमले सडकको अवस्था मोनिटरिङ गरिरहेको विभागले जनाएको छ ।

लगातारको वर्षाले नयाँ ट्र्याकलाई सपोर्ट गर्न बनाइएको ग्याबियन भासिएर खसेको बेनीघाट रोराङ गाउँपालिका-७ का वडाध्यक्ष कुमार बस्नेतले जानकारी दिए ।

उनले भने, ‘नयाँ ट्र्याकका लागि जुन ग्याबिनको सपोर्ट भाग थियो । त्यही भाग खसिसकेको छ । त्यसैले एकदमै खतरा छ । तल्लो भाग खसिसकेकोले अत्यन्तै खतरा छ । कृपया यो बाटो भएर यात्रा नगर्न अनुरोध गर्दछु ।’

गत १० र १४ भदौमा भोटेकोशी र त्रिशूलीमा आएको बाढीले कृष्णभिरमा सडकखण्ड कटान गरेको थियो । बाढीले सडक कटान गरेपछि सो राजमार्ग लामो समय बन्द भएको थियो । सडक कटान भएको उक्त स्थानमा नयाँ ट्र्याक खोलेर १ असोजदेखि राजमार्ग सञ्चालनमा ल्याइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

भर्खरै प्रकाशित

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज