Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

Author Avatar साझा न्यूज 11th October 2026 , 3:56 PM
रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

कपिलवस्तु । रुइत फाउन्डेसनको सहयोगमा कपिलवस्तुमा ३९ जना मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ। नेपाल नेत्र ज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरअन्तर्गत सञ्चालित तौलिहवा आँखा अस्पतालको आयोजनामा मोतिबिन्दुका बिरामीको पहिचान, उपचार तथा शल्यक्रियालाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो।
विश्व दृष्टि दिवसको अवसरमा आयोजित कार्यक्रममा मोतिबिन्दुको समस्या भएका बिरामीलाई निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिएको आयोजकले जनाएको छ। आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन सक्ने बिरामीलाई लक्षित गरी सञ्चालन गरिएको यस कार्यक्रमले उनीहरूको दृष्टि पुनःस्थापनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा सहभागी बिरामी तथा सेवाग्राहीलाई फलफूलसमेत वितरण गरिएको थियो। आँखा स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने, समयमै आँखा जाँच गराउने बानीको विकास गर्ने र दृष्टिसम्बन्धी समस्याको उपचारमा पहुँच बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
नेपाल नेत्र ज्योति संघ, कपिलवस्तु जिल्ला शाखा तथा तौलिहवा आँखा अस्पतालले स्थानीयस्तरमा आँखा उपचार सेवा विस्तार गर्दै आएका छन्। यस्ता निःशुल्क उपचार कार्यक्रमले विशेषगरी विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकलाई प्रत्यक्ष लाभ पुर्‍याउने विश्वास गरिएको नेपाल नेत्र ज्याेति संघ कपिलवस्तुका अध्यक्ष मनाेज कुमार श्रीवास्तवले बताए ।
आयोजकले आँखामा समस्या देखिएमा समयमै परीक्षण गराउन र मोतिबिन्दुजस्ता उपचारयोग्य समस्यालाई बेवास्ता नगर्न अध्यक्ष श्रीवास्तवले आग्रह समेत गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

भर्खरै प्रकाशित

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज