Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जरीन भन्छिन्, ‘रिहर्सलको बहानामा किस गर्ने कोशिश गरिएको थियो’

Author Avatar Sajha News 2nd June 2021 , 10:44 PM

एजेन्सी : फिल्म इन्डस्ट्रीमा कास्टिङ काउचको घटना नयाँ होइन । कयौं निर्देशक, निर्माता तथा अभिनेतामाथि यौन शोषणको आरोप लागिसकेको छ । हालै अभिनेत्री जरीन खानले आफू पनि कास्टिङ काउचको शिकार भएको खुलासा गरेकी छन् । प्रायः आफ्नो फिटनेशलाई लिएर चर्चामा आउने गरेकी उनले रिहर्सलको बहानामा एक जना व्यक्तिले किस गर्ने कोशिश गरेको बताएकी हुन् ।

एक अन्तर्वार्तामा उनले भनेकी छन्, ‘म ती व्यक्तिको नाम लिन चाहन्नँ तर एक सिनको रिहर्सल गर्ने बहानामा किस गर्न खोजेका थिए । अर्का एक व्यक्तिले मलाई सम्झाउँदै आफ्नो हिचकिचाहट छाड्न आग्रह गरे । त्यसबेला म नयाँ थिएँ, यसकारण मलाई यो ठिकै लाग्यो ।’ जरीनले कास्टिङ काउचको मात्र सामना गरेकी छैनन्, उनको वजनलाई लिएर पनि निकै मजाक उडाइएको थिए ।

उनी अगाडि भन्छिन्, ‘जब म इन्डस्ट्रीमा आए तब मानिसहरुले मलाई कटरीना कैफको डुब्लिकेट भन्थे । मलाई वास्तवमै थाहा थिएन कि यो कुरा आखिर कहाँबाट आयो ! हामी सबै न्यूजपेपर र मीडिया हाउसमा निर्भर छौं । मानिसहरुलाई मौका नै मिलेन कि मलाई जान्न र मेरो प्रतिभा चिन्न । हाम्रा दर्शकहरु पनि अजीबका छन् । उनीहरुलाई जे देखाइन्छ, त्यसैमा विश्वास गर्छन् ।’

जरीनले सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘वीर’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी हुन् । यसपछि उनले ‘हाउसफुल २, हेट स्टोरी २, वजह तुम हो, अक्सर २, १९२१’ लगायतका फिल्ममा काम गरिसकेकी छन् । उनी पछिल्लो पटक ‘हम भी अकेले तुम भी अकेले’ मा देखिएकी थिइन् । बोल्ड अभिनेत्रीको छवि बनाएकी जरीन खान बलिउडमा आफूलाई स्थापित गर्न संघर्षरत छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सकियो समानुपातिकतर्फको मतगणना

सकियो समानुपातिकतर्फको मतगणना

सूर्यमुखी बगानले बढायो कृषि पर्यटन

सूर्यमुखी बगानले बढायो कृषि पर्यटन

कपिलवस्तुमा समानुपातिकतर्फ रास्वपा पहिलो

कपिलवस्तुमा समानुपातिकतर्फ रास्वपा पहिलो

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

खैरो हेरोईन सहीत २ जना पक्राउ

कडा सुरक्षा व्यवस्थापनका बीच प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण

कडा सुरक्षा व्यवस्थापनका बीच प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण

श्रमिक महिला दिवसका अवसरमा कपिलवस्तुमा दीप प्रज्वलन कार्यक्रम

श्रमिक महिला दिवसका अवसरमा कपिलवस्तुमा दीप प्रज्वलन कार्यक्रम

भर्खरै प्रकाशित

सकियो समानुपातिकतर्फको मतगणना

सकियो समानुपातिकतर्फको मतगणना

सूर्यमुखी बगानले बढायो कृषि पर्यटन

सूर्यमुखी बगानले बढायो कृषि पर्यटन

कपिलवस्तुमा समानुपातिकतर्फ रास्वपा पहिलो

कपिलवस्तुमा समानुपातिकतर्फ रास्वपा पहिलो

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

खैरो हेरोईन सहीत २ जना पक्राउ

कडा सुरक्षा व्यवस्थापनका बीच प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण

कडा सुरक्षा व्यवस्थापनका बीच प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज