Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आफु सुरक्षित रहि समाचार सम्प्रेषण गरौ: पत्रकार महासंघ

Author Avatar साझा न्यूज 13th June 2021 , 8:07 PM
आफु सुरक्षित रहि समाचार सम्प्रेषण गरौ: पत्रकार महासंघ

नेपाली पत्रकारहरुले कोभिड –१९ को कहरमा परेर एक हजारभन्दा बढी संक्रमित भई २० जनाले ज्यान गुमाएपछि नेपाल पत्रकार महासंघ केन्द्रीय समिति तातिन थालेको छ ।

केन्द्रीय समितिले पत्रकारहरुलाई कोरोना कहरको बेला सकेसम्म घरमै बसेर सुरक्षित ढंगले रिर्पोटिङ र सम्पादनको काम गर्न अनुरोध गर्दै सचेतना पोस्टर प्रकाशित गरेको छ । पोस्टरमा ‘कामभन्दा पहिला ज्यान’लाई महत्व दिन, ‘बाँचे समाचार लेख्न सकिन्छ’ भन्ने सन्देश दिइएको पाइन्छ ।दश बुँदे पोस्टरमा ‘आफू सुरक्षित रही समाचार सम्प्रेषण गरौं’ भन्ने नारा राखिएको छ । पोस्टरमा व्यक्तिगत सरसफाइ, सावधानीका साथै भ्रम नफैलाउनको लागि आधिकारिक निकायहरुको सूचनालाई मात्र प्रयोग गर्न पत्रकारहरुलाई अनुरोध गरिएको छ ।

कोरोना कहरका कारण पत्रकारहरुले ज्यान गुमाउँदा उनीहरु कार्यरत मिडिया हाउसहरुले ठीक ढंगले दायित्व निर्वाह गरेको पाइँदैन । त्यसैले जोखिमपूर्ण अवस्थामा सकेसम्म पत्रकारको ज्यान जोगाउन यस्तो सचेतनामूलक पोस्टर जारी गरिएको पत्रकार महासंघका उपाध्यक्ष रमेश बिष्टले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

कपिलवस्तुका दुई पेट्रोल पम्पमा बिक्री–वितरण रोक

कपिलवस्तुका दुई पेट्रोल पम्पमा बिक्री–वितरण रोक

कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी सम्पन्न

कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी सम्पन्न

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु

पश्चिम नवलपरासीको विकासका लागि सांसदको साझा सङ्कल्प

पश्चिम नवलपरासीको विकासका लागि सांसदको साझा सङ्कल्प

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

भर्खरै प्रकाशित

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

कपिलवस्तुका दुई पेट्रोल पम्पमा बिक्री–वितरण रोक

कपिलवस्तुका दुई पेट्रोल पम्पमा बिक्री–वितरण रोक

कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी सम्पन्न

कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी सम्पन्न

कोशी प्रदेशमा दुर्घटनामा कमी

रोल्पाको थवाङमा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज