Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुमा कोभिशिल्ड दोस्रो खोपमा शिक्षकहरुलाई विभेद

Author Avatar साझा न्यूज 16th June 2021 , 9:51 AM
कपिलवस्तुमा कोभिशिल्ड दोस्रो खोपमा शिक्षकहरुलाई विभेद

कपिलवस्तु, २ अषाढ । कपिलवस्तु जिल्लामा लगाउन शुरु गरिएको कोरोना विरुद्धको कोभिसिल्डको दोस्रो खोपमा जिल्लाका शिक्षकहरुलाई विभेद गरिएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुले जारी गरेको सूचना पत्र अनुसार अषाढको १ र २ गते कपिलवस्तु अस्पताल र शिवराज आधारभूत अस्पतालमा दोस्रो चरणको कोभिसिल्ड लगाईदै छ ।

सो सूचना अनुसार जिल्लाका स्वास्थ्यकर्मी, स्थानीय तहका कर्मचारी, सरकारी कर्मचारी, प्रहरी, शशस्त्र प्रहरी, नेपाली सेना, वैंक तथा वित्तिय संस्था, सार्वजनिक संस्थान तथा प्राधिकरणका कर्मचारी, पत्रकार, एम्बुलेन्स तथा शव बाहन चालकलाई खोप लगाईदै छ । तर फ्रन्टलाईनमा विद्यार्थी तथा अभिभावकहरु विचमा उपस्थित हुने शिक्षकहरुलाई भने खोप लगाउने अवसर प्रसाद गरिएको छैन ।

स्वास्थ्य कार्यालयले जिल्लाका शिक्षकहरुलाई कोभिशिल्डको दोस्रो खोपमा विभेद गरेको भन्दै नेपाल शिक्षक संघले विरोध जनाएको छ । संघका जिल्ला अध्यक्ष अफाक अहमद खांले पहिलो चरणको खोप लगाएका शिक्षकलाई दोस्रो चरणको खोपमा विभेद गरिनु आपत्तिजनक छ । अन्य सरकारी, वित्तिय तथा संस्थानका कर्मचारी सरह शिक्षकलाई पनि खोप लगाउने अवसर प्रदान गर्नु हुन संघका अध्यक्ष खांले माग गरेका छन् ।

सरकारले अषाढ १ गते देखि नयां शैक्षिक सत्र शुरु गर्न निर्देशन गरि सकेको छ । भर्ना अभियान र भदौ १ गते देखि कक्षा ११ को अध्यापन शुरु गर्ने तयारीमा विद्यालयहरु जुटेका छन् । यसरी विद्यार्थीहरु विच अग्रपंक्तिमा खटिएका शिक्षकहरुलाई नै कोभिशिल्ड दोस्रो खोपमा विभेद गरिनु समग्र शिक्षक अभिभावक तथा विद्यार्थीहरु माथिकै विभेद हो भन्दै यस तर्फ सरोकारवाला निकायको गम्भीर ध्यानआकर्षण हुनु पर्ने अध्यक्ष खांले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज