Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रहरीमाथि रंगभेदी व्यवहार गर्नेलाई कारबाहीको माग,छानविन शुरु

Author Avatar साझा न्यूज 17th June 2021 , 7:57 PM
प्रहरीमाथि रंगभेदी व्यवहार गर्नेलाई कारबाहीको माग,छानविन शुरु

काठमाडौं । विद्यार्थी जनमत संघले आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौला र उनको समूहले प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झाविरुद्ध रंगभेदी अभिव्यक्ति दिएको भन्दै कारबाहीको माग गरेको छ ।

संघले विज्ञप्ति जारी गर्दै उनीहरुले दिएको अभिव्यक्ति ‘रंगभेदी’ रहेको भन्दै कडा कारबाहीको माग गरेको हो ।

प्रहरी कार्यालयभित्रै बर्दीमा रहेका प्रहरीमाथि ‘रंगभेदी’ व्यवहार भएको भिडियो सार्वजनिक भएको घटनाप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आफ्नै प्रहरी कर्मचारीमाथी प्रहरी कार्यालय मै पसेर एक मधेशी प्रहरीलाई यस किसिमको गाली बेइज्जती र अपमान गर्दा पनि चुइक्क नबोल्ने नेपाल प्रहरी कस्ता हुन ? बरु कारबाहीको सट्टा धम्की दिए अनुसार नै उल्टै त्यो प्रहरीलाई सरुवा गर्नु आफैमा हास्यास्पद कुरा हो भने प्रहरी संगठन भित्र पनि विभेद रहेको कुरा प्रष्ट हुन्छ। समाजिक अभियन्ता हुँ भन्दैमा जे पनि गर्न वा भन्न मिल्छ र ? कदापी होइन ।’

संघले रंगभेदी अभिव्यक्ति दिनेहरुमाथि कारबाही नभए थप संघर्षका कार्यक्रम सार्वजनिक गरी आन्दोलनमा जाने चेतावनी समेत दिएको छ ।

सामाजिक सञ्जाल ट्विटरमा अहिले प्रहरीमाथि रंगभेदका शब्द प्रयोग गरेर अपमान गरेको भिडियो भाइरल भएको छ। ४५ सेकेन्ड लामो सो भिडियोमा प्रहरीमाथि रंगभेदी व्यवहार गरेको प्रष्ट देखिन्छ, सुनिन्छ। भिडियोमा आफूलाई ‘सामाजिक अभियन्ता’ दाबी गर्नेहरुले प्रहरीलाई नियम सिकाउन प्रयत्न गरेका छन्।

सामाजिक सञ्जालमा भाइरल भिडियोमा यस्तो भनिएको छ-

उनीहरुले प्रहरीलाई उहाँको नाम के हो भनेर सोधेको सुनिन्छ। प्रहरीले जवाफ दिन्छन्, ‘मेरो मणिकान्त झा।’ त्यसपछि सुनिन्छ, ‘तपाई मधेसी, अब उता मधेसतिर जाउ खेती किसानी गर्नु । ट्राफिकको जागिर खाएर काम छैन। आफ्नै घरतिर सजिलो पनि हुन्छ।’

संग्रौलाको विवादास्पद ‘रंगभेदी अभिव्यक्ति’वरुद्ध बुधबार मधेशी आयोगमा समेत उजुरी परेको थियो ।

मधेशी आयोगले घटनाका विषयमा प्रहरी प्रधान कार्यालयमा जानकारी गराएसँगै सो विषयमा छानविन शुरु भएको नेपाल प्रहरीका प्रवक्ता तथा एसएसपी वसन्त कुँवरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बाढीपीडितलाई ब्रह्माकुमारीको एक करोड एक लाख सहयोग

बाढीपीडितलाई ब्रह्माकुमारीको एक करोड एक लाख सहयोग

प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेविरूद्ध प्रहरी निर्मम

लमजुङ–काठमाडौँ कृष्णभीरको अवरोधले यात्रा कष्टकर

लमजुङ–काठमाडौँ कृष्णभीरको अवरोधले यात्रा कष्टकर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

ब्राउन सुगरजस्तो पदार्थसहित चार पक्राउ

भर्खरै प्रकाशित

बाढीपीडितलाई ब्रह्माकुमारीको एक करोड एक लाख सहयोग

बाढीपीडितलाई ब्रह्माकुमारीको एक करोड एक लाख सहयोग

प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेविरूद्ध प्रहरी निर्मम

लमजुङ–काठमाडौँ कृष्णभीरको अवरोधले यात्रा कष्टकर

लमजुङ–काठमाडौँ कृष्णभीरको अवरोधले यात्रा कष्टकर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज