Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तु प्रहरीको अर्को सफलता, हत्या आरोपमा ३ जना पक्राउ

अनैतिक प्रेम सम्वन्धका कारण युवकको गयो ज्यान

Author Avatar साझा न्यूज 23rd June 2021 , 9:00 PM
कपिलवस्तु प्रहरीको अर्को सफलता,  हत्या आरोपमा ३ जना पक्राउ

-ईसाझा न्यूज प्रतिनिधि 

कपिलवस्तु। पछिल्लो समय कपिलवस्तु प्रहरी निकै नै चर्चाको शिखरमा रहेको छ, कारण हो एक पछि अर्को सफलता हात पर्नु।

माओवादी केन्द्र कपिलवस्तुका युवा नेता दिपक पाण्डेको हत्यामा संलग्न अपराधीहरुलाई सार्वजनिक गरेको केहि दिनमै फेरि अर्को घटनाका अपराधीहरु पक्राउ गर्न सफल भएको हो।

कपिलवस्तु नगरपालिका ८ का १८ बर्षिय विजयबहादुर कुर्मीको शव गत असार ७ गते कपिलवस्तु ८ पुर्व डिह बेलौहवा स्थित पोखरीमा फेला परेको थियो ।

शव फेला परेपछि अनुसन्धान गर्दै जांदा प्रहरी ले स्थानीय ३२ वर्षीय रमेश कहार, २३ वर्षीय अनिल कहार र २२ वर्षीय बासमति कहारलाइ पक्राउ गरेको कुरा प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।

घटना विवरण अनुसार, वासमतिसंग प्रेम सम्वन्ध रहेका विजय बहादुर कुर्मीलाई उनका पति रमेश कहार र भाई अनिल कहारले आफ्नो घरमा कुटपिट गरी हत्या गरेका छन् ।

गत अषाढ ३ गते रमेश छिमेकीको विवाहमा बाहिर गएको मौका छोपी रमेश पत्नी वासमतिले विजय कुर्मीलाई घरमा बोलाईन् । राती नफर्केने गरी विवाह जन्ती गएका रमेश अचानक सोही रात विवाहबाट फर्केर घरमा आउंदा एउटै कोठामा आफ्नी श्रीमतीसंगै विजयलाई भेटे । आफ्नी श्रीमतिसंग पर पुरुषलाई राती आफ्नो कोठामा देखे पछि आफ्ना भाई समेतलाई बोलाई रमेशले विजयलाई कुटपिट गर्दा विजयको मृत्यु भएको प्रहरी अनुसन्धानमा खुलेको छ । मृतक विजयको शव आफ्ना भाई र श्रीमती समेतको सहयोगमा आरोपी रमेशले घर नजिकैको पोखरीमा राती लगेर फालेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न पक्राउ तीनै जनालई प्रहरीले अदालतबाट म्याद थप गरि कर्तव्य ज्यान मुद्धामा आवश्यक अनुसन्धान भईरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जनता समाजवादी पार्टीकी सांसद काफ्लेलाई पदमुक्त गर्न सिफारिस

जनता समाजवादी पार्टीकी सांसद काफ्लेलाई पदमुक्त गर्न सिफारिस

कालिकाद्वारा विपद् उद्धार कोषमा एक लाख ५५ हजार सहयोग

कालिकाद्वारा विपद् उद्धार कोषमा एक लाख ५५ हजार सहयोग

६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

भदौ १० गतेको बाढीपछि लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

तौलिहवामा बजाजको ‘एक्सचेन्ज मेला’ हुने

तौलिहवामा बजाजको ‘एक्सचेन्ज मेला’ हुने

भर्खरै प्रकाशित

विपद्को घडीमा सुनचाँदी व्यवसायी संघ तौलिहवाको मानवीय साथ, उद्धार कोषमा १ लाख ३३ हजार ५११ सहयोग

विपद्को घडीमा सुनचाँदी व्यवसायी संघ तौलिहवाको मानवीय साथ, उद्धार कोषमा १ लाख ३३ हजार ५११ सहयोग

विपद्को घडीमा सुनचाँदी व्यवसायी संघ तौलिहवाको मानवीय साथ, उद्धार कोषमा १ लाख ३३ हजार ५११ सहयोग

विपद्को घडीमा सुनचाँदी व्यवसायी संघ तौलिहवाको मानवीय साथ, उद्धार कोषमा १ लाख ३३ हजार ५११ सहयोग

जनता समाजवादी पार्टीकी सांसद काफ्लेलाई पदमुक्त गर्न सिफारिस

जनता समाजवादी पार्टीकी सांसद काफ्लेलाई पदमुक्त गर्न सिफारिस

काठमाडौंमा जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न सकिने

काठमाडौंमा जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न सकिने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज