Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पत्रकारमाथि दुर्व्यवहार गर्नेलाई कारवाही माग

Author Avatar साझा न्यूज 25th June 2021 , 12:08 PM
पत्रकारमाथि दुर्व्यवहार गर्नेलाई कारवाही माग

डोटी । समाचार सङ्कलनका लागि जिल्लाको पूर्वीचौकी गाउँपालिका गएका पत्रकारमाथि दुव्र्यवहार गरेको भन्दै यहाँस्थित पत्रकार महासङ्घ तथा विभिन्न सङ्घ सङ्गठनले दुव्र्यवहार गर्नेलाई कारवाहीको माग गरेका छन् ।

पूर्वीचौकीमा समाचार सङ्कलन र प्रशासनिक कार्यका लागि गएका नजर नेपाली साप्ताहिकका सम्पादक झलक पाली, नेपाल टेलिभिजन डोटी संवाददाता सुवास नेपाली र त्रिवेणी एफएममा कार्यरत पत्रकार प्रेम नेपालीमाथि त्यहाँका जनप्रतिनिधिले नै दुव्र्यवहार गरेको भन्दै कारवाहीका लागि माग गरिएको हो ।

पत्रकारमाथि भएको उक्त घटनाको विरोध गर्दै पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश, पत्रकार महासङ्घ डोटी शाखा, प्रेस चौतारी र प्रेस सेन्टरले प्रेस विज्ञप्ति जारी गरी घटनाका दोषीहरुलाई कानूनी कारवाहीसहित पेशागत सुरक्षाको प्रत्याभुत गराउन माग गरेका छन् ।

गाउँपालिकाले आइसोलेशन वार्ड सञ्चालनमा ल्याएको, भिडियो एक्सरे सेवा शुरु गरेको, दलित लक्षित कार्यक्रमअन्तर्गत सम्पन्न क्रियाकलापका विषयमा समाचार सङ्कलन तथा गाउँपालिकाबाट भुक्तानी गर्न बाँकी रहेका विज्ञापन तथा सूचनाको रकम भुक्तानी लिन पुगेको समयमा बिनाकारण आफूहरुमाथि हातपात हुनुका साथै गालीगलौज र अभद्र व्यवहार भएको पत्रकार पालीलगायतले आरोप लगाएका छन् ।

उहाँका अनुसार वडा नं १ का वडाध्यक्ष अङ्कबहादुर खड्का, वडा नं ४ का वडाध्यक्ष नवराज खड्का, वडा नं ४ का प्रेमबहादुर खड्का र वडा नं ५ का शङ्करबहादुर कठायतले कार्यालय परिसरमै अभद्र व्यवहार गरेका हुन् ।

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र सानागाउँ प्रहरी चौकीबाट खटिएका प्रहरीकै अगाडि आफूहरुमाथि गालीगलौज गर्ने, शरीरमा जाइलाग्ने, क्यामेरा बन्द गर्न लगाउने, मास्क खोल्न लगाउनेलगायतका अभद्र व्यवहार भएको पीडित पत्रकारहरुको आरोप छ ।

घटनाका विषयमा गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीसँग बुझ्दा, पत्रकारमाथि अभद्र व्यवहार भएको तथा उक्त घटनाले आफू लज्जास्पदसमेत बनेको बताए । दुव्र्यवहार गरेको आरोप लागेका जनप्रतिनिधिसँग थप बुझन खोज्दा सम्पर्क हुन सकेन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

उद्याेगमन्त्री यादवकाे राजीनामा

उद्याेगमन्त्री यादवकाे राजीनामा

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज