Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रहरी उपरीक्षक नवराज अधिकारीलाई नागरिक सम्मान

Author Avatar साझा न्यूज 27th June 2021 , 12:21 PM
प्रहरी उपरीक्षक नवराज अधिकारीलाई नागरिक सम्मान

ईसाझा न्यूज । संवाददाता
कपिलवस्तु (तौलिहवा), असार १३
कपिलवस्तु जिल्लाबाट सरुवा भई जान लागेका प्रहरी उपरीक्षक नवराज अधिकारीलाई सदरमुकाम तौलिहवामा नागरिक सम्मान गरिएको छ । मधेश मानव अधिकार गृह र कोभिड विरुद्धको साझा प्रयास अभियानले जिल्लामा शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण र नागरिकहरुसंग प्रहरीको सहज पहुंच एवं अपराध विरुद्ध शुन्य सहनशीलतामा उत्कृष्ट काम गरेको भन्दै प्रहरी उपरीक्षक नवराज अधिकारीलाई सम्मान गरिएको हो । मधेश मानव अधिकार गृहका अध्यक्ष एवं कोभिड विरुद्धको साझा प्रयास अभियानका संयोजक रवि ठाकुरले प्रहरी उपरीक्षक अधिकारीलाई सम्मानपत्र प्रदान गरेका हुन् ।


सो अवसरमा साझा प्रयास अभियानका सचिव राजेश ज्ञवाली, नागरिक अगुवा राम दयाल ठाकुर लगायतले प्रहरी उपरीक्षक अधिकारीको एक वर्षे कार्यकालमा नेपाल प्रहरीका तर्फबाट जिल्लामा भए गरेको उत्कृष्ट कामको प्रंशसा गरेका थिए । सम्मान ग्रहण गर्दै प्रहरी उपरीक्षक अधिकारीले आफु र आफ्ना मातहतका प्रहरी टोलीले जिल्लामा अपराध नियन्त्रण र शान्ति सुरक्षा कामय राख्न जिल्लाका सवै राजनैतिक दल, नागरिक समाज, जिल्लावासीबाट पुर्ण सहयोग पाएको बताए । प्रहरी अधिकृतहरुको सरुवा एक नियमित प्रक्रिया भएका कारणले आफ्नो समय पुरा भएका कारण आफु जान लागेको र जिल्लामा अब आउने प्रहरी उपरीक्षक दान बहादुर कार्की पनि योग्य, विद्धान र उत्कृष्ट प्रहरी अधिकारी रहेको बताए ।
नागरिक सम्मान कार्यक्रममा तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मी, निर्माण व्यवसायी संघ लुम्विनी प्रदेशका उपमहासचिव दिनेश हमाल, उद्योगी सन्दीप गुप्ता, नेपाल प्रेस यूनियनका सभापति गोपाल भण्डारी, गैसस महासंघका जिल्ला उपाध्यक्ष जय प्रकाश पाण्डेय महिला अधिकारकर्मी माया ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

भर्खरै प्रकाशित

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज