Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

१० बुँदे प्रस्ताव अनुमोदन गर्न ओली–नेपालबीच भेटको तयारी

Author Avatar साझा न्यूज 12th July 2021 , 11:47 AM
१० बुँदे प्रस्ताव अनुमोदन गर्न ओली–नेपालबीच भेटको तयारी

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र विपक्षी एमालेको नेतृत्व गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको तयारी गरिएको हो । ओली–नेपालबीच १० सदस्यीय कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव अनुमोदनलगायतका थप विवाद निरुपणका लागि भेटवार्ता हुन लागेको नेता सुवासचन्द्र नेम्वाङ्गले जानकारी दिए । ‘हामीले तपाईंहरू भेटेर कुरा गर्नुस् भनेका छौं,’ नेता नेम्वाङ्गले भने— ‘उहाँहरू कतिबेला भेट गर्नुहुन्छ समय टुङ्गो लागेको छैन । तर, भेट चाहिँ गर्नुहुन्छ ।’

गत २१ असारदेखि २७ गतेसम्म निरन्तर बसेको कार्यदलको बैठकले १० बुँदे प्रस्ताव तयार गरेको थियो । उक्त प्रस्ताव शीर्ष नेताद्वय ओली–नेपाललाई बुझाउने तयारी कार्यदलले गरेको छ । १४ घण्टासम्म बसेको कार्यदलको बैठकपछि एमाले उपाध्यक्ष भीम रावलले भनेका थिए— ‘अब यो प्रस्ताव शीर्ष नेतृत्वलाई बुझाउँछौँ ।’ प्रस्ताव अनुमोदनका लागि एमाले स्थायी कमिटी बैठक मंगलबार बस्दैछ ।

नेता नेपालले भने कार्यदलबीच भएको सहमतिलाई गलत व्याख्या गरेर अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्न नमिल्ने बताइरहेका छन् । खासगरी १० बुँदे प्रस्तावका विषयमा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले लेखेको विषयमा थप चिढिएका नेता नेपालले प्रस्तावले कुनै पनि हालतमा सर्वोच्च अदालतको फैसलालाई प्रभाव पार्न नहुने बताइरहेका छन् ।

एमालेमा पुरानै संरचनाअनुसार पार्टी सञ्चालन गर्नेलगायत सहमतिमा आइतबार कार्यदलका सदस्यहरू पुगेका थिए । सर्वोच्चको फैसलाअघि संस्थापन पक्षसँग कुनै खालको सहमति गर्न तयार नरहेका नेपालले असन्तुष्टि व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

शून्य समय : सांसदका थरिथरिका माग

शून्य समय : सांसदका थरिथरिका माग

सरकारले गरिब नागरिकलाई सबैभन्दा बढी पीडा दियोः संयोजक दाहाल

सरकारले गरिब नागरिकलाई सबैभन्दा बढी पीडा दियोः संयोजक दाहाल

भर्खरै प्रकाशित

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज