Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राष्ट्रपति भेट्न प्रम ओली शीतल निवास

Author Avatar साझा न्यूज 12th July 2021 , 8:06 PM
राष्ट्रपति र प्रधानमन्त्री ओलीबीच २ घण्टा छलफल

??????

काठमाडौं । सर्वोच्च अदालतबाट सोँचेको भन्दा अकिल ठूलो नै झड्का लागेपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका छन् । प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी दुवैको राजनीति जीवनमा प्रतिूकल प्रभाव पर्ने गरी फैसला दिएको केहीबेरमै प्रधानमन्त्री ओली भण्डारीलाई भट्न शितल निवास पुगेका हुन्।

सोमबार बालुवाटारमा साँझ आयोजना गरेको एमाले स्थायी कमिटी बैठक लगत्तै सवा ६ बजे ओली शितलनिवास पुगेका हुन। ओलीले ७ जेठ मा दोस्रो पटक संसद विघटनका लागि गरेको सिफारिस राष्ट्रपति भण्डारीले तत्कालै अनुमोदन गरेकी थिइन्। अबको रणनीतिको विषयमा छलफल परामर्श गर्नको निम्ती ओली शीतल निवास गएको बताइएको छ । अन्य जानकारी दिइएको छैन ।

तर सोमबार सर्वोच्चले संसद ब्यूँताएको छ भने विपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ। साथै सर्वोच्चले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने एमाले माधवकुमार नेपाल पक्षका सांसदलाई पनि ह्वीप नलाग्ने फैसला सुनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

महाकाली नदीमा प्रहरीका दुई जवान बेपत्ता

महाकाली नदीमा प्रहरीका दुई जवान बेपत्ता

जवाफ दिन रोष्ट्रममा प्रधानमन्त्री, विपक्षीले गरे नियमापत्ति

जवाफ दिन रोष्ट्रममा प्रधानमन्त्री, विपक्षीले गरे नियमापत्ति

बुद्ध परिपथ क्षेत्रको समग्र विकासका लागि GLAD परियोजना सम्झौता

बुद्ध परिपथ क्षेत्रको समग्र विकासका लागि GLAD परियोजना सम्झौता

हर्क साम्पाङले फेसबुकबाट दिए संसद बैठक छोड्नुको प्रष्टोक्ति

हर्क साम्पाङले फेसबुकबाट दिए संसद बैठक छोड्नुको प्रष्टोक्ति

भर्खरै प्रकाशित

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

महाकाली नदीमा प्रहरीका दुई जवान बेपत्ता

महाकाली नदीमा प्रहरीका दुई जवान बेपत्ता

जवाफ दिन रोष्ट्रममा प्रधानमन्त्री, विपक्षीले गरे नियमापत्ति

जवाफ दिन रोष्ट्रममा प्रधानमन्त्री, विपक्षीले गरे नियमापत्ति

बुद्ध परिपथ क्षेत्रको समग्र विकासका लागि GLAD परियोजना सम्झौता

बुद्ध परिपथ क्षेत्रको समग्र विकासका लागि GLAD परियोजना सम्झौता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज