Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कांग्रेस संसदीय दलको बैठक जारी

Author Avatar साझा न्यूज 18th July 2021 , 3:42 PM
देउवाको व्यस्ततापछि कांग्रेस पदाधिकारी बैठक भोलि बस्ने गरी स्थगित

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ । आइतबार (आज) दिउँसो पौने तीन बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन नयाँ बानेश्वरमा बैठक शुरु भएको हो । बैठकमा विश्वासको मतसँगै विविध विषयमा छलफल भइरहेको बैठकस्थलबाट सचेतक पुष्पा भुसालले बताइन् । ‘बैठक जारी छ,’ भुसालले भनिन्— ‘आज प्रधानमन्त्रीज्यूले विश्वासको मत लिँदै हुनुहुन्छ । यसपछि आकस्मिक रुपमा बैठक बसेको हो । विश्वासको मतसँगै विविध विषयमा छलपल भइरहेको छ ।’

सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री बनेका कांग्रेस संसदीयका दलका नेता देउवाले आज संविधानको धारा ७६ (४) बमोजिम विश्वासको मत लिँदैछन् । यसका लागि संसद् सचिवालयले तयारीसमेत पूरा गरिसकेको छ । देउवाले विश्वासको मत पाउने निश्चितजस्तै छ । यद्यपि प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका विपक्षी एमालेका कपितय नेताहरुले भने एमाले भाँड्नेगरी आजै विश्वासको मत लिन खोजिएको आरोप लगाइरहेका छन् । एमाले सचिवसमेत रहेका विपक्षी एमाले नेता भीम आचार्यले भने— ‘आजै विश्वासको मत लिनुखोज्नु चाहिँ एमाले एकता भाँड्नु र एमाले विभाजन गर्नु कुत्सित मनसाय बनाउनुभन्दा अरु केही होइन ।’

सर्वोच्चको आदेशबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको प्रतिनिधि सभाको बैठक आजै अपराह्न ४ बजेबाट बस्दैछ । जहाँ प्रधानमन्त्री देउवाले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

शून्य समय : सांसदका थरिथरिका माग

शून्य समय : सांसदका थरिथरिका माग

सरकारले गरिब नागरिकलाई सबैभन्दा बढी पीडा दियोः संयोजक दाहाल

सरकारले गरिब नागरिकलाई सबैभन्दा बढी पीडा दियोः संयोजक दाहाल

भर्खरै प्रकाशित

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज