Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अब विवाद छाडेर पार्टी एकताको कुरा गरौँ – केपी शर्मा ओली

Author Avatar साझा न्यूज 22nd July 2021 , 4:42 PM
फेरि ब्युँतियो प्रतिनिधि सभा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छुटेर जानेहरु पतनको बाटोमा रहेको टिप्पणी गर्नुभएको छ।

पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले एमालेको वर्तमान अवस्था पुष्पलालको दिग्दर्शन र मदन भण्डारीको विचारबाट बनेको भन्द्यै छुटेर जानेहरु पतन हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आजको नेकपा एमालेले अनेकता सिलसिलालाई अन्त्य गरेका थियौं, एकीकरणको सिलसिला टुंग्याएका थियौं। तर, अहिले अलिकति छुटेर गएका छन्। ती पतनको बाटोमा गएका छन्।’

तर, पुष्पलाल र मदनका विरोधीहरुले उनीहरुकै नाममा विभिन्न संस्था खोलेर बदनाम गर्न लागिपरेको उहाँले बताउनुभयो ।

उहाँले अघि भन्नुभयो, ‘आज पुष्पलाल दिवंगत भएपछि विरोधीहरुले उनका नाममा अनेक शाखाप्रशाखा खोलेका छन्। सिद्धार्थ गौतमका विरोधीहरु उनकै नाम लिएर हिँडेका थिए। मार्क्सका विरोधीहरु उनका विचार लिएर बदनाम गराउन हिँडेका हुन्।’

मदन भण्डारीका विरोधीले उनको नाममा अनेक संस्था खोलेर उहाँका विचारलाई वितृष्णाको विषय बनाइरहेको ओलीको भनाइ थियो। यस्तोमा सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।

त्यस्तै उहाँले नेता नेपाल पक्षलाई एमालेमा फर्कन चाहेमा आममाफी दिने समेत घोषणा गर्नुभयो ।

ओलीले भन्नुभयो, ‘बाटो बिराएका, भड्किएका साथीहरूलाई पनि भन्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टि इज ग्रान्टेड ।’

ओलीले अब विवाद छाडेर पार्टी एकताको कुरा गर्न पनि आह्वान गर्दै भन्नुभयो ‘हामी को कहाँ छौँ, त्यो कुरा छाडिदिऊँ देश र जनताको कुरा गरौँ, अब विवाद छाडौँ, पार्टी एकताको कुरा गरौँ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

शून्य समय : सांसदका थरिथरिका माग

शून्य समय : सांसदका थरिथरिका माग

सरकारले गरिब नागरिकलाई सबैभन्दा बढी पीडा दियोः संयोजक दाहाल

सरकारले गरिब नागरिकलाई सबैभन्दा बढी पीडा दियोः संयोजक दाहाल

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु

एमसीसीमा सहमति नभए गठबन्धन टुट्छ : गगन थापा

काँग्रेसको कर्णाली प्रदेशस्तरीय चुनावी समीक्षा कार्यक्रम स्थगित

गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ : हर्कराज

गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ : हर्कराज

कपिलवस्तुमा कांग्रेसको जरा अभियान सुरु

कपिलवस्तुमा कांग्रेसको जरा अभियान सुरु

भर्खरै प्रकाशित

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

राजस्थान आईपीएल क्रिकेटको प्ले अफमा कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित

राजस्थान आईपीएल क्रिकेटको प्ले अफमा कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित

माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा

माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा

आईपीएल क्रिकेटमा पञ्जाबले लखनउलाई ७ विकेटले हरायो

आईपीएल क्रिकेटमा पञ्जाबले लखनउलाई ७ विकेटले हरायो

महायज्ञबाट संकलित २३ लाख ८४ हजार बचत

महायज्ञबाट संकलित २३ लाख ८४ हजार बचत

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज