Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भारतले सार्वजनिक रुपमा क्षमा याचना गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ

Author Avatar साझा न्यूज 4th August 2021 , 3:13 PM
भारतले सार्वजनिक रुपमा क्षमा याचना गर्नुपर्छ  : नारायणकाजी श्रेष्ठ

काठमाडौँ।  नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं राष्ट्रिय सभाका सदस्य नारायणकाजी श्रेष्ठले भारतीय हेपाहा प्रवृत्ति स्वीकार्य नहुने बताएका छन् । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै श्रेष्ठले भारतले सार्वजनिक रुपमा क्षमा याचना गर्नुपर्ने र अबको दिनमा भारतले यस प्रकारको हेपाह प्रवृति नदेखाउन माग गरे।

‘भारतीय सीमा सुरक्षाकर्मीले तुइन काटेकै कारणले जयसिंह धामी बेपत्ता भएका हुन्’, उनले भने, अमानवीय, क्रुरर कार्यको म घोर भत्र्सना गर्दछु । भारतले सार्वजनिक रुपमा क्षमा याचना गर्नुपर्छ । अबको दिनमा यस प्रकारको हेपाह प्रवृति नदेखाउन पनि माग गर्दछु ।’

सबै प्रकारका समस्याको समाधान कुटनीतिक रुपमा गरौं भन्ने मान्यतामा नेपाल रहेको भन्दै उनले नेपाल र नेपालीमाथिको भारतको हेपाहा प्रवृत्ति स्वीकार्य नभएको बताए।

‘भारतसँग हामी असल मैत्रीपूर्ण सम्बन्ध कायम गर्न चाहन्छौँ । सबै समस्याहरु कुटनीतिक ढंगबाट सकरात्मक संवाद गर्न चाहन्छौँ । तर, अतिक्रमण , हेपाहा व्यवहार सहने छैनौँ ।

जे गर्न पर्छ सबै गर्न नेपाली दृढ छन् भन्ने स्पष्ट पार्न चाहन्छौँ,’ उनले भने, ‘कोही भ्रममा नपरुन् आवश्यकता पर्दा सारा नेपालका पार्टीहरु, सामाजिक शक्तिहरु सम्पूर्ण नेपालीहरु राष्ट्रियताको पक्षमा एक ढिक्का हुन्छन् । त्यसैले हेप्ने, अतिक्रमण गर्ने, दुव्र्यबहार गर्ने नगरोस् भनेर अपील गर्न चाहन्छु ।’

उनले शुक्रबार दार्चुलामा महाकाली नदी तर्नेक्रममा भारतीय सीमा सुरक्षा बलका जवानले तुइन काटेर नेपाली युवालाई महाकालीमा खसालीदिएको भन्दै घोर भत्र्सना गरे । उनले सरकारले यस विषयमा काम कारबाही अघि बढाउन ढिलो गरेको भन्दै सरकारको ध्यानाकर्षण पनि गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

शून्य समय : सांसदका थरिथरिका माग

शून्य समय : सांसदका थरिथरिका माग

सरकारले गरिब नागरिकलाई सबैभन्दा बढी पीडा दियोः संयोजक दाहाल

सरकारले गरिब नागरिकलाई सबैभन्दा बढी पीडा दियोः संयोजक दाहाल

भर्खरै प्रकाशित

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज