Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

विराटनगरबाट एकजना नक्कली डाक्टर पक्राउ

Author Avatar साझा न्यूज 17th August 2021 , 8:25 PM
विराटनगरबाट एकजना नक्कली डाक्टर पक्राउ

विराटनगर । विराटनगरबाट एकजना नक्कली डाक्टर पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले कोशी अस्पतालको गाईनो वार्डमा बिरामी परीक्षण गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो । मदिरा सेवन गरी सोमबार मध्यरातमा बिरामी परीक्षण गर्ने विराटनगर ६ सरौचियाका अमृत बानियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ परेका बानियालाई ‘अभद्र व्यवहारको मुद्दा’मा म्याद थप गरेर अनुसन्धान थलिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दिपक श्रेष्ठले बताए । मदिरा सेवन गरेर नक्कली डाक्टर बनेर बिरामीको स्वास्थ्य जाँच गरेको पाइएपछि पक्राउ गरिएको उनले बताए ।

कोशी अस्पतालले पनि पक्राउ परेका बानियालाई आवश्यक कारबाहीका लागि मोरङ प्रहरीमा पत्र पठाएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर चुमनलाल दासले बताए । ‘रक्सी खाएर आएको रहेछ,’ उनले भने, ‘उसको बिरामी कोभिड संक्रमित रहेछ, बिरामी हेर्न थालेपछि गार्डलाई बोलाएर प्रहरीलाई जिम्मा लगाएका छौँ ।’

डाक्टरको भेषमा मध्यराति अस्पतालमा आएर नक्कली डाक्टर बनेर छिरेको थाहा पाएपछि प्रहरीलाई आवश्यक कारबाही गर्न भनिएको मेसु दासले बताए । पक्राउ परेका बानियाले गाइनो वार्डमा सिधै गएर बिरामीको स्वास्थ्य परीक्षण गरेको खुलेको छ । तीन जना बिरामीको स्वास्थ्य परीक्षण गर्न थालेपछि नक्कली डाक्टर भएको फेला परेको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कोशी प्रदेशमा दुर्घटनामा कमी

सशस्त्रको गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

पूर्वमन्त्री दिपक खड्का पक्राउ

पूर्वमन्त्री दिपक खड्का पक्राउ

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज