Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नेपाली कांग्रेसको भविष्य देउवा सरकारको हातमा

Author Avatar साझा न्यूज 21st August 2021 , 9:02 PM
प्रम देउवालाई चुनौती र अवसर

आम निर्वाचनको परिणाम अनुसार नेपाली कांग्रेसलाई नेपाली जनताले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न र नेकपालाई ५ वर्ष स्थायी सरकार चलाउन म्याण्डेड दिएका थिए। स्पष्ट २ तिहाईको म्याडेड पाएको केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकार आफ्नै दलको खिचातानीका कारण ढल्न पुग्यो । नेपाली जनताले कम्युनिष्ट सरकारसंग गरेको अपेक्षालाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले खासै उपलब्धी दिन सकेन । ईतिहासकै लागि नेपालका कम्युनिष्टहरुले आफ्नै २ तिहाईको सरकार ढालेर पार्टी समेत फोडेको यो घटना कलंकको रुपमा परिचित रहने छ ।

कम्युनिष्टहरुको आपसी वैमनश्यता र राजनैतिक ईगोका कारण हाल नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्न पुगेको छ । संसदमा प्रमुख प्रतिपक्षीका रुपमा मुलुकमा बढ्दै गएको केपी ओली सरकारको तानाशाही, महंगी, भष्टचार, हत्या, हिंसा जस्ता घटनाहरुमा खासै भूमिका निर्वाह गर्न नसकेको नेपाली कांग्रेस अहिले मुलुकको सत्ताधारी दलको रुपमा उपस्थित छ ।

वर्तमान प्रधानमन्त्रीबाट अब नेपाली जनताले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा भन्ने गरिएको अधिनायकवाद, निरंकुशताको अन्त्य गरी विधीको विधान अनुसार देश चल्ने अपेक्षा गरेका छन् । मुलुकमा बढ्दै गएको महंगी, भष्टचार, हत्या हिंसाको अन्त्य भई शान्त समाजको निर्माणमा वर्तमान प्रधानमन्त्री देउवाको नेतृत्वको सरकारले काम गर्ने छ भन्ने आशा र भरोसा नेपाली जनतामा छाएको छ । हिजो केपी ओली नेतृत्वको सरकारको कार्यशैलीको जसरी विरोध गरिएको थियो अब देउवा सरकारले त्यस्तो कार्यशैली नअपनाओस् भन्ने नागरिकको चाहना छ ।

वर्तमान देउवा सरकारमा अबको ३ तहको निर्वाचन गराउने जिम्मेवारी छ । आगामी निर्वाचन सम्मको अवधिमा आम नागरिकहरुका पक्षमा सरकारले उल्लेख्य काम गर्न सके जनता माझ यो सरकारको साख बढ्ने छ । होईन भने विस्तारै यो सरकार पनि भष्टचार, निरंकुशतामा डुब्दै विधि विधानलाई लत्याएर अघि बढे यसको हिसाब आगामी निर्वाचनमा नेपाली जनताले देखाउने छन् । तसर्थ पनि प्रधानमन्त्री देउवा सामु सत्ता संचालनका लागि ठुलो चुनौती छ ।

एकातर्फ नेपाली कांग्रेस भित्रकै गुट उपगुटको व्यवस्थापन सत्ता संचालनमा छदैछ भने अर्को तर्फ प्रमुख प्रतिपक्ष केपी ओली नेतृत्वको नेकपाको विरोध र सदनमा झेल्नु पर्ने अप्ठेरोका विचबाट प्रधानमन्त्री देउवा गुज्रिनु पर्ने अवस्था छ । तसर्थ पनि आफ्ना दलका सवै विवादहरु मिलाउंदै चुनावी जिम्मेवारी बोकेको यो सरकारलाई जनताका पक्षमा पूर्ण उत्तरदायी बनाउन सके नेपाली कांग्रेसको भविष्य आगामी निर्वाचनमा सुनिश्चित होला । होईन भने प्रधानमन्त्री देउवासंगै नेपाली कांग्रेसलाई पशुपतिनाथले मात्रै बचाउन सक्लान् । जनताबाट तिरस्कार बाहेक अरु केही प्राप्ति हुने वाला छैन । देउवा सरकारको हातमा नेपाली कांग्रेसको भविष्य अडिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कोशी प्रदेशमा दुर्घटनामा कमी

सशस्त्रको गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

पूर्वमन्त्री दिपक खड्का पक्राउ

पूर्वमन्त्री दिपक खड्का पक्राउ

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज