Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जङगलमा श्रीमतीको हत्या गरी फरार रहेको श्रीमान पक्राऊ

Author Avatar साझा न्यूज 8th November 2021 , 5:07 PM
जङगलमा श्रीमतीको हत्या गरी फरार रहेको श्रीमान पक्राऊ

कपिलबस्तु, कार्तिक २२
कपिलबस्तु प्रहरीले जङगलमा आफ्नै श्रीमतीको हत्या गरी फरार रहेको श्रीमान पक्राऊलाई पक्राउ गरेको छ । कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं. ११ बाबा बनगाई बस्ने बर्ष ४५ को राम केवल लोनियाले आफ्नै ३५ वर्षिय श्रीमती चिन्का लोनियाको हत्या गरी बुद्धभूमी नगरपालिका वडा नं.९ चम्पापुर कपिलबस्तु साझेदारी वनमा फालेका थिए ।
राम केवल लोनियाले आफ्नै श्रीमतीको हत्या गरी असोज १७ गते बुद्धभूमी नगरपालिका वडा नं.९ चम्पापुरको कपिलबस्तु साझेदारी वनमा फालेका थिए । लोनियालाई बुद्धभुमि नगरपालिका ९ डुमराबाट पक्राउ गरीएको प्रहरी उपरिक्षक दान बहादुर कार्कीले बताउनुभयो ।
श्रीमानले जंगलमा बाती काट्ने काठ लिन जान लागेको बहानले लगी बाती काट्नको लगेको हसियाले कर्तव्य गरी मारी घटनामा प्रयोग भएको उक्त हँसिया बेल नदीमा फाली आफू भारत तर्फ भागेको थिए ।
मृतककी छोरी पुनिता लोनियाले ईलाका प्रहरी कार्यालय गोरुसिङेमा गई उक्त घटनास्थलमा फेला परेका दशीहरु, सामग्री र मृतकसँग सम्बन्धित चप्पल, कपडाहरु हेरी मेरो आमा चिन्का लोनियाको हो भनि सनाखत गरेकी प्रहरी उपरिक्षक कार्कीले बताउनुभयो ।
श्रीमती चिन्का लोनियाले पर पुरुषसंग अवैध सम्बन्ध राख्ने गरेको कुरामा शंका गरी श्रीमतिलाई सम्झाउँदा सोही विषयलाई लिएर श्रीमान श्रीमति बिच दैनिक कलह झै झगडा हुने गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले जंगलमा मानव कंकाल ( खप्पर, हड्डीहरु ) भुईमा भेटिएको, हरियो रङको एक जोर चप्पल, साडीमा माटो लागेको अवस्थामा साडी लट्पटिएको शवको हड्डीका केही भागहरु फेला परेको प्रहरीले जनाएको छ । मृतकको भने तत्काल पहिचान खुलेको थिएन ।

पक्राउ परेका लोनियालाई कर्तव्य ज्यान सम्बन्धि मुद्धामा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज