Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

विश्व इतिहासमा आजः फिडेल क्यास्ट्रोको मृत्युदेखि ग्रीसमा सेनाको कु

Author Avatar साझा न्यूज 25th November 2021 , 6:47 AM
विश्व घटनाः हेर्नुहोस, आजको दिन के कस्ता घटना भएका थिए ?

आज २५ नोभेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

फिडेल क्यास्ट्रोको निधन
आजकै दिन अर्थात सन् २०१६ को २५ नोभेम्बरमा क्युबाका नेता फिडेल क्यास्ट्रोका निधन भएको थियो । पश्चिमी गोलार्धमा क्युबालाई पहिलो कम्युनिस्ट देश बनाउन सफल क्यास्ट्रो ल्याटिन अमेरिकामा कम्युनिस्ट क्रान्तिका नायक हुन् । क्यास्ट्रोको ९० वर्षको उमेरमा राजधानीको एक अस्पतालमा निधन भएको हो । क्यास्ट्रो अमेरिकाले गरेका हजारौं षडयन्त्रबाट बच्न सफल भएका थिए ।

ग्रीसमा सेनाको कु
सन् १९७३ मा ग्रीसको सेनाले कु गरी तत्कालिन राष्ट्रपति जर्ज पापाडोपोउस  सरकार बर्खास्त गरेको थियो । विद्यार्थीले नेतृत्व गरेको एथेन्स पोलिटेक्निक क्याम्पसको प्रदर्शन दमन गरेको एक सातापछि सेनाले निर्वाचित सरकार अपदस्थ गरेको थियो ।

तीन दिदी बहिनीको नरसंहार
डोमिनिकन रिपब्लिकका तत्कालिन तानाशाहा राफेल ट्रुजिलोको सरकारविरुद्ध तीन दिदी बहिनी प्याट्रिया, मिर्नभा, एन्टोनिया मिराबलले अभियान चलाएका थिए । सरकारको विरोध गरेको आरोपमा सन् १९६० को २५ नोभेम्बर अर्थात आजकै दिन तत्कालिन सरकारले उनीहरुको निर्मम हत्या गरेको थियो । सन् १९९५ मा राष्ट्रसंघको महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसको घोषणा गरेको थियो ।

शताब्दिकै ठूलो आँधी
सन् १९५० मा अमेरिकामा शताब्दीकै ठूलो आँधी आएको थियो । एपालाचियान स्टोर्म नाम दिइएको सो आँधीले एपालचिया क्षेत्रमा ६० इन्च बाक्लो हिउँ परेको थियो । आँधीका कारण ठूलो जनधनको क्षति भएको थियो । आँधीबाट १५० जनाको मृत्यु भएको थियो । आँधीपछि सो क्षेत्रमा अस्वभाविक तापक्रम बढेको थियो ।

इतिहासकै लामो रनिङ सो
सन् १९५२ मा लन्डनको वेस्ट इन्डमा इतिहासकै लामो रनिङ सो आयोजना गरिएको थियो । स्याहार गृहमा राखिएका बालक डेनिस ओ निलको मृत्युको स्मरणमा दौड आयोजना गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

टेक्सासमा भएको गोली हानाहानमा, दुईजनाको मृत्यु

आशा जगाउने बजेट ल्याइन्छ :अर्थमन्त्री वाग्ले

आशा जगाउने बजेट ल्याइन्छ :अर्थमन्त्री वाग्ले

सुदूरपश्चिममा भूकम्पको धक्का

फिलिपिन्समा ६.० म्याग्निच्युडको भूकम्प

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज