Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अपाङ्गता भएकाहरुलाई रोजगारी दिन सके सपाङ्ग सरह कार्य गर्न सक्षम हुने प्रदेश सासंद पन्थी

Author Avatar साझा न्यूज 28th December 2021 , 6:31 PM
अपाङ्गता भएकाहरुलाई रोजगारी दिन सके सपाङ्ग सरह कार्य गर्न सक्षम हुने प्रदेश सासंद पन्थी

कपिलवस्तु, पुस १३

फाउण्ड परियोजना बुटवल कलस्टरले बार्षिक सिकाई आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । ‘रोजगारी विहिन अपाङ्गता भएका व्यक्तिहरुका लागी उर्जाशिल अवसर̓ भन्न्ने मुल नारालाई आत्मासात गर्दै भएको कार्यक्रम कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नंं.२ गारुसिङ्गेमा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले रोजगारीका क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरुलाई पुराउन सबैको पहल आवश्यक रहेको बताए । अपाङ्गता भएका व्यक्तिहरुको जीवन शैलीलाई सहज बनाउन आफुले विगतदेखि नै पहल गरेको र आगामी दिनमा पनि उनीहरुको सुख, दुःखमा साथ रहने उनले प्रतिवद्धता व्यक्त गरे । समाजलाई अपाङ्गता मैत्री बनाउन समाजका सबै सम्बन्धित निकाय लागे अपाङ्गता भएकाहरुका लागी सहज बातावरणको सिर्जना हुने उनले दाबी गरे ।

अपाङ्गता भएकाहरुलाई रोजगारीको प्राथमिकता दिन सके सपाङ्ग सरह कार्य गर्न उनीहरु सक्षम हुने उनले विश्वास व्यक्त गरे । कार्यक्रमका अध्यक्ष तथा कार्यक्रम संयोजक रामदयाल यादवले विशेष गरि फाउण्ड परियोजनाले अपाङ्गता भएका व्यक्तिहरुले सामाना गर्नु परेका समस्या तथा भेदभावलाई न्युनीकरण गर्ने बताए । उनले अपाङ्गता भएका व्यक्तिहरु (१८—४५ बर्ष उमेर समूह) लाई आत्मानिरर्भर बनाउन विभिन्न कार्यक्रम संचालन गर्दै आईरहेको बताए ।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुले आफ्नो जीवन शैलीमा आईपरेका कठिनाई तथा सहजताका लागी परियोजनाले खेल्नु पर्ने भूमिकाको बारेमा जोड दिएका थिए । जिल्लका सबै पालिकाका प्रतिनिधि तथा अपाङ्गता भएका व्यक्तिहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन ढाकाराम अधिकारीले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कोशी प्रदेशमा दुर्घटनामा कमी

सशस्त्रको गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

पूर्वमन्त्री दिपक खड्का पक्राउ

पूर्वमन्त्री दिपक खड्का पक्राउ

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

भर्खरै प्रकाशित

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै प्रदर्शन

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै प्रदर्शन

सुनसरी र सिरहा घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, संयमता अपनाउन देशवासीलाई अपिल

सुनसरी र सिरहा घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, संयमता अपनाउन देशवासीलाई अपिल

काठमाडौँका खोला आसपासमा सतर्कता अप्नाउन आग्रह

काठमाडौँका खोला आसपासमा सतर्कता अप्नाउन आग्रह

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

कोहलपुरमा सेफ्टी ट्याङ्कीमा फसेर तीन जनाको मृत्यु

कोहलपुरमा सेफ्टी ट्याङ्कीमा फसेर तीन जनाको मृत्यु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज