Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बलेवा सेवा समाज जापानको अध्यक्षमा रिजाल

Author Avatar साझा न्यूज 31st December 2021 , 3:10 PM
बलेवा सेवा समाज जापानको अध्यक्षमा रिजाल

–जापान प्रतिनिधि 
बलेवा सेवा समाज जापानको अध्यक्षमा टिकाराम रिजाल बिमल चयन हुनुभएको छ ।
आज सम्पन्न समाजको छैठौ अधिवेशनले रिजालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा बिकास केसि, उपाध्यक्ष सुरेन्द्र पौडेल, एल पि शर्मा, सिता चापागाई, महिला उपाध्यक्षमा शान्ति केसि बस्नेत, महासचिवमा अर्जुन लामिछाने, सचिव सन्तोष सापकोटा, कोषाध्यक्ष महेन्द्र ढकाल र सह कोषाध्यक्षदिपेन्द्र गिरि र प्रवक्तामा गोविन्द्र पौडेल रहनुभएको छ ।अधिवेशनले राजिव केसि, दिपेन्द्र रिजाल, रामु पौडेल, मिलन पौडेल, किस्मत पाठक, मनोज पाठक, दिपक पौडेल, सोनालि परियार, विष्णु पाठक पौडेललाई चयन गरेको छ ।

समाजको सल्लाहकारमा दिप पाठक, राम चापागाई, शेषकान्त रिजाल, दयाराम सुवेदी, बलराम भट्ट साथै संरक्षकमा महेन्द्र पिसि, सेवक पिसि, राजु केसि, राज पौडेल र सुर्य लामिछाने रहनुभएको छ ।

अधिवेशनमा महासचिव विमल रिजालले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष एल पि शर्माले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

कार्यक्रममा संरक्षक सुर्य लामिछाने, महेन्द्र पिसि, सेवक पिसि, राजु केसि र अन्तराष्ट्रीय साहित्य समाजका केन्द्रिय सदस्य दिप पाठकले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम राज पौडेलको अध्यक्षता, बिमल रिजालको सञ्चालन र अर्जुन लामिछानेको स्वागतमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बाढीपीडितको पीडामा जापानबाट टीका श्रेष्ठको साथ, प्रधानमन्त्री राहत कोषमा २१ लाख सहयोग

बाढीपीडितको पीडामा जापानबाट टीका श्रेष्ठको साथ, प्रधानमन्त्री राहत कोषमा २१ लाख सहयोग

भारतले दोस्रो लटको राहत सामग्री पठायो

भारतले दोस्रो लटको राहत सामग्री पठायो

जापान : विदेशी नागरिकको आवासीय अनुमति नवीकरण शुल्कमा भारी वृद्धि

जापान : विदेशी नागरिकको आवासीय अनुमति नवीकरण शुल्कमा भारी वृद्धि

भारतमा मुख्य धारका सञ्चार माध्यमप्रति अविश्वास बढ्दो

भारतमा मुख्य धारका सञ्चार माध्यमप्रति अविश्वास बढ्दो

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

टेक्सासमा भएको गोली हानाहानमा, दुईजनाको मृत्यु

भर्खरै प्रकाशित

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज