Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बेमौसमी बर्षाका कारण कपिलबस्तुमा ४ करोड बढी काँचो ईटा नोक्सान

Author Avatar साझा न्यूज 2nd January 2022 , 8:42 AM
बेमौसमी बर्षाका कारण कपिलबस्तुमा ४ करोड बढी काँचो ईटा नोक्सान

कपिलवस्तु १८ पुस
बेमौसमी बर्षाका कारण कपिलबस्तुमा ४ करोड बढी काँचो ईटा नोक्सान भएको कपिलबस्तु इटा व्यावसायी संघ कपिलबस्तुका अनुगमन समितिका संयोजक शिव प्रसाद बन्जाडेले बताउनुभएको छ । संयोजक बन्जाडेका अनुसार नोक्सान भएको काँचो ईटाको मुल्य २३ करोड बढी रहेको बताए । ईटाको बिमा समेत नहुदा आफुहरुले हरेक बर्ष बर्षाले गार्द नोक्सानी सहन बाध्य भएको उनले गुनासो गरेका छन् ।
त्यस्तै कपिलवस्तु सहित बेमौसमी बर्षाका कारण रुपन्देही र नवलपरासी गरी ३ जिल्लाका ईटा उद्योगमा ७ करोड बढी काचो ईटा नोक्सान भएको हो । गत पुस १४ गते परेको अबिरल बर्षाका कारण ३ जिल्लाका १ सय ७० ईटा उद्योगमा तयार गरिएको काचो ईटा गलेर नोक्सान भएको छ । कपिलवस्तु रुपन्देही र नवलपासी गरी ३ जिल्लाको ईटा ब्यावसयी संघका संयोजक थानेश्वर घिमिरेले अबिरल बर्षाले ८४ करोड बढी मुल्यका काचो ईटा नोक्सान भएको दाबी गरेका छन् ।
‘हरेक बर्ष बर्षाका कारण तयारी अवस्थामा रहेको काचो ईटालाई गलाएर नोक्सानी गर्ने गर्दछ जसका कारण ईटा उद्योगीहरुले बर्षिकरुपमा लाखौ रुपैया नोक्सानी व्यहोर्न बाध्य भएको उनले बताए । प्रति ईटा उत्पादन मुल्य ३ देखि ५ रुपैया पर्ने गर्छ ।
‘यस बर्ष पनि बेमौसमी बर्षाले करौडाको काचो ईटा नष्ट भयो, हामीले हरेक बर्ष क्षति ब्यहोर्न बाध्य छौ’ कपिलवस्तुको बुद्धभुमी नगरपालिका– ८ स्थित सेभेन स्टार ईटा उदोगका संचालक रुक बहादुर भुसालले भने । ‘खुला ठाउमा ईटा उत्पादन गर्नु पर्छ, बर्षाले हरेका बर्ष नोक्सानी गर्छ’ । जोखिमपुर्ण ब्यवसाय भएकाले आफुुहरु भगवानको भरोस बस्न बाध्य भएको उनले गुनसो गरे । ‘उच्च जोखिमका कारण कसैले पनि ईटाको बिमा समेत गर्दैनन’ उनले भने ‘त्यसैले हामीले नोक्सानी सहन बाहेको अरु बिकल्प नै छैन’ ।
उद्योग संचालनका लागि बिभिन्न प्रकृयामा काडई गर्ने सरकारले ईटाको बिमा गर्न ब्यवस्था मिलाउनु पर्ने उनले माग गरे । यस बर्ष मौसमले साथ दिएकाले उद्यागीहरुले बढी काचो ईटा बनाएका थिए । इँटाको अभाव हुने र मुल्मा समेत वृद्धिहुने सम्भावना बढेको उद्योगीहरु बताउछन । यो समाचार आजको साझा न्यूज पत्रिकामा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कोशी प्रदेशमा दुर्घटनामा कमी

सशस्त्रको गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

पूर्वमन्त्री दिपक खड्का पक्राउ

पूर्वमन्त्री दिपक खड्का पक्राउ

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशन असोज १७–१८ गते

नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशन असोज १७–१८ गते

काङ्ग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काङ्ग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

घरको भित्ता भत्काउँदा च्यापिएर एकको मृत्यु

घरको भित्ता भत्काउँदा च्यापिएर एकको मृत्यु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज