Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सिके राउत नेतृत्व पार्टीको आपराधिक क्रियाकलाप रोक्न जसपाको माग

Author Avatar साझा न्यूज 22nd January 2022 , 7:25 PM
सिके राउत नेतृत्व पार्टीको आपराधिक क्रियाकलाप रोक्न जसपाको माग

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले सिके राउत नेतृत्वको जनमत पार्टीको आपराधिक एवं गैर राजनीतिक क्रियाकलापलाई नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।

माघ ५ गते बलिदान दिवसको अवसरमा आयोजित कार्यक्रममा भाग लिनका लागि जसपाका कार्यकारिणी सदस्य तथा भौतिक पूर्वाधार मन्त्री रेणु यादव रौतहट पुगेको बेला जनमत पार्टीका नेता तथा कार्यकर्ताले रोक्ने प्रयास गरेको जसपाले पार्टीले जनाएको छ ।

जसपाले आज एक विज्ञप्ति जारी गरी बलिदान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले सुनियोजित ढङ्गबाट लाठी, भाटा, ढुङ्गा आदि लिई कार्यक्रमलाई अवरोध गर्ने, कार्यक्रम बिथोल्ने आतङ्क मच्चाउने र हिंसा भड्काउने काम गरेको दाबी गरेको छ ।

जसपाको कार्यक्रम तथा यसको कुनै नेता तथा कार्यकर्ता विरुद्ध लक्षित यस्ता आपराधिक कार्य अब उपरान्त नगर्न सो पार्टीले जनमत पार्टी सचेत गराएको छ ।

यद्यपि मन्त्री रेणु यादवले जनमत पार्टी र त्यसका अध्यक्ष विरुद्ध दिएकी अभिव्यक्ति बारे पार्टीले केही बोलेको छैन ।

मन्त्री यादवले रौतहटमा आफ्नो मन्तव्य राख्ने क्रममा अर्को गौर घटना हुने चेतावनी दिइएकी थिइन् । त्यस अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ । उनको राजीनामा पनि मागि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज