Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तिलौराकोटमा जग्गा अधिग्रहणमा तीव्रता

Author Avatar साझा न्यूज 14th February 2022 , 8:33 PM
पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

सरकारले तिलौराकोटलाई सुरक्षित स्मारक क्षेत्र घोषणाको निर्णय गरेसंगै बुद्धको क्रिडास्थल तिलौराकोटमा जग्गा अधिग्रहणमा तीव्रता दिइएको छ। तिलौराकोटलाई विश्व सम्पदा सुचीमा सुचीकृत गराउनका लागि स्मारक क्षेत्र घोषणा गर्ने सरकाले गत पुस ३० गते मन्त्रीपरिषद्को निर्णयबाट पारित गरेको थियो। आर्थिक वर्ष २०७३/०७४ देखि पुरातत्व बिभागले तिलौराकोटमा जग्गा अधिग्रहण प्रकृया जारी राखेको छ। विभागका प्रमुख पुरातत्व अधिकृत राम बहादुर कुँवरले तिलौराकोटलाई बिश्व सम्पदा सुचीमा गर्ने प्रकृया अघि बढाउन जग्गा अधिग्रहणको प्रकृया अघि बढाइएको बताए।

चालु आर्थिक वर्षकालागि तिलौराकोटमा जग्गा अधिग्रहणकालागि १४ करोड रुपैयाँ बिनियोजन गरिएको छ। जसबाट तिलौराकोटको पश्चिममा शिवगढमा रहेका १६ घर तथा पश्चिम उत्तरमा रहेको ५ बिघा क्षेत्र अधिग्रहण गर्ने गरी प्रकृया अघि बढाइएको अधिकृत कुँवरले बताए। अहिलेसम्म जग्गा अधिग्रहणकालागि ८२ करोड रकमबाट ७० बिघा जग्गा अधिग्रहण भई सकेको छ। यस यसअघि नै तिलौराकोट क्षेत्रको नाममा रहेको ३० बिघा जग्गा गरी अहिलेसम्म सय बिघा क्षेत्र तिलौराकोटको भईसकेको छ। तिलौराकोट क्षेत्रलाई सय बिघा क्षेत्रमा फैलाउने योजना छ।

अर्को वर्ष शिवगढमा रहेको बाँकी घर र जग्गा अधिग्रहण गर्ने याजना रहेको कुँवरले बताए। जग्गा प्राप्ती ऐन २०३४ अनुसार प्रअिजको अध्यक्षमा रहेको समितिले निर्धारण गरेको मुल्य अनुसार जग्गा अधिग्रहण गरिएको हो। बिगत एक दशकदेखि तिलौराकोट क्षेत्र र त्यस आसपासमा उत्खनन र अनुसन्धान जारी छ। ५ वर्षअघि उत्खननका क्रममा कन्थक स्तुपको किनारमा रहेका व्यत्तिगत जग्गामा २ वर्षअघि गरिएको उत्खननमा करिब ५ सय वटा प्राचिन चाँदीका सिक्काहरु भेटिएका थिए।

यस्तै जियो फिजिकिल सर्वेका क्रममा तिलौराकोट बाहिर समेत विभिन्न संरचनाहरु रहेको देखाएको थियो। तिलौराकोट किल्ला पर्खाल बाहिर उत्खननका क्रममा भेटिएका भग्नावशेष र भुभौतिक सर्वेक्षणबाट संकेत गरिएको संरचनाहरुको अध्ययन अनुसन्धानसहित थप जानकारीहरु संकलन गरी यसलाई बिश्व सम्पदा सुचीमा समेत सुचीकृत गर्ने योजना अनुरुप जग्गा अधिग्रहण प्रकृया थालिएको पुरात्व विभागले जनाएको छ।

तिलौराकोट राजा शुद्धोधनको राजप्रासाद तथा भगवान गौतम बुद्धले २९ वर्षको युवा अवस्था बिताएको स्थान हो। यहाँ पूर्वीद्वार जहाँबाट सन्सारिक माया मोह छाडेर राजकुमार सिद्धार्थ ज्ञान प्राप्तिकालागि निस्किएका थिए त्यो छ। यसलाई महाभिनिष्क्रमण द्वार भनिन्छ। त्यस्तै पश्चिमी द्वार र मध्यमा राजदरबारको भग्नावषेश छन्। स्मारक क्षेत्र घोषणाको निर्णयसंगै तिलौराकोट क्षेत्रको चौकिल्ला समेत निर्धारण गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज