Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पाचौ नगरस्तरिय मेयर कप क्रिकेट प्रतियोगीता वडा नम्बर २ लाई

Author Avatar साझा न्यूज 27th February 2022 , 7:07 PM
पाचौ नगरस्तरिय मेयर कप क्रिकेट प्रतियोगीता वडा नम्बर २ लाई

कपिलवस्तु फागुन १५
कपिलवस्तु नगरपालिकाद्धारा संचालित पाचौ नगरस्तरिय मेयर कप क्रिकेट प्रतियोगीता वडा नम्बर २ ले जितेको छ । तौलिहवा स्थित बुद्धपद उमाबिको खेल मैदान संपन्न प्रतियोगीता वडा नम्बर ९ लाई ३ बिकेटले हराउदै वडा नम्बर २ ले लगातार दोश्रो बर्ष पनि कप जितेको हो ।
जितसंगै कप सहीत नगद ५० हजार उसले हात पार्यो । दोश्रो भएको वडा नम्बर ९ ले कप सहीत नगद ३० हजार पाएको थियो । वडा नम्बर ९ ले दिएको ९७ रनको लक्ष्य १७ दशमलव १ बलमा ७ बिकेटको क्षतिमा वडा नम्बरले लक्ष्य पार गरेको थियो । टस जितेर पहिलो ब्याटीङमा उत्रेको वडा नम्बर ९ निर्धारित २० ओभरमा ९ विकेटका गुमाएर ९६ रन बनाएको थियो ।
३८ रन बनाएर उत्कृष्ठ प्रर्दशन गरेका वडा नम्बर २ का जितेन्द्र पाण्डेय मैन अफ द म्यान घोषत भए । यस्तै प्रतियोगीता भर कुल १ सय १२ रन र ८ बिकेट लिएका वडा नम्बर २ कै रामनिवास यादव मैन अफ द सिरिज घोषित भए । उनलाई २ हजार नगद र प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगीतामा ११ वट खेलमा मैन अफ द म्याच भएका ११ खेलाडीलाई नगद १ हजार प्रदान गरिएको थियो ।
सो अवसरमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्य, मेयर किरण सिंहले संयुक्तरुमा कप, नगद, मेडल र प्रमाण पत्र प्रदान गरेका थिए । महामन्त्री आचार्यले क्रिकेट खेलले कपिलवस्तुले बिस्तारै जिल्लाको नाम उचो राख्दै गएको बताए । उनले खेलले आपसमा मत्रैभाव सहीत लागु औषध जस्तो कुलतमा फसेको युवाहरुलाई प्रोत्साहीत गरेको बताए ।
यस्तै कार्यक्रममा मेयर सिंहले नगरपालिकाले खेल क्षेत्रको विकासलागि सुरुको बर्ष देखि नै प्राथमिकता दिदै आएको बताए । उनले खेलले प्रतिस्पार्धाको साथै नया खेलाडी समेत उत्पादन गर्ने गरेको बताए ।
मेयर सिंहको अध्यक्षता, बरिष्ठ सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठको संचालनमा भएको कार्यक्रमा कांग्रेस नेता सुधारक पाण्डेय, उप मेयर लक्ष्मी साउ ग्प्ता, कार्यक्रम संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे लगायतले शुभ कामन मन्तब्य दिएका थिए ।कार्यक्रममा कपिलवस्तु नगरपालिका वडा नम्बर २ का अध्यक्ष रामभजन कलवार, ४ का रबिन्द्र तिवारी, ९ का शिव बहादुर वाग्ले कांग्रेस नगर अध्यक्ष खुर्सेद अहमद खा लागतयको सहभागीता रहेको थियो । गत फागुन ९गते देखि प्रतियोगीता सुरु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

भाउजूको हत्या गर्ने देवर पक्राउ

‘क्यासिनो’मा जुवातास खेलिरहेका १९ जना नेपाली पक्राउ

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

फोन नम्बर नदिँदा महिलामाथि अश्लील हर्कत गर्ने युवक पक्राउ

कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस जीवन–मृत्युसँग संघर्ष गर्दै

कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस जीवन–मृत्युसँग संघर्ष गर्दै

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

टेक्सासमा भएको गोली हानाहानमा, दुईजनाको मृत्यु

भर्खरै प्रकाशित

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

भाउजूको हत्या गर्ने देवर पक्राउ

‘क्यासिनो’मा जुवातास खेलिरहेका १९ जना नेपाली पक्राउ

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

फोन नम्बर नदिँदा महिलामाथि अश्लील हर्कत गर्ने युवक पक्राउ

कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस जीवन–मृत्युसँग संघर्ष गर्दै

कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस जीवन–मृत्युसँग संघर्ष गर्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज