Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राष्ट्रपति रनिङ शील्ड प्रतियोगितामा कनकमुनी प्रथम, तौलेश्वरनाथ दोस्रो

Author Avatar साझा न्यूज 23rd March 2022 , 7:20 PM
राष्ट्रपति रनिङ शील्ड प्रतियोगितामा कनकमुनी प्रथम, तौलेश्वरनाथ दोस्रो

कपिलवस्तु चैत ९
लगातार चौथो बर्ष पनि प्रथम हुदै कनकमुनी उमाबिले चौथो राष्ट्रपति रनिङ शील्ड जितेको छ । लगातार ३ पटक कप जितेर शील्ड पच गरेको कनमुनीले राष्ट्रपति रनिङ शील्डमा जीतको चौका हानेको हो । १७ स्वर्ण, २ रजत र ३ कास्य पदक गरी कुल २२ पदक जितेको हो । जितसंंगै कनकमुनीले १२ हजार नगर र शील्ड प्राप्त गरेका हो ।
यस्तै ३ स्वर्ण, ७ रजत र १ कास्य जित्दै तौलेश्वरनाथ संस्कृत माबि दोश्रो र २ स्वर्ण , २ रजत र १ एक कास्य पदज जित्दै रत्नराज्य उमाबि तेश्रो भएको छ । संस्कृतले ८ हजार र रत्नराज्यले ६ हजार नगद प्राप्त गरेको थियो । ५ स्वर्ण जितेका कनकमुनीका छात्र सुदीप थारु र ४ स्वर्ण जितेकी कनकुमनी कै छात्रा मनिषा केसी उत्कृष्ठ खेलाडी घोषित भएका थिए ।

बिजेता टोलीलाई कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्य, मेयर किरण सिंह र उप मेयर लक्ष्मी साउ ग्प्ताले पर्ुस्कार र प्रमाण पत्र बितरण गरेको थिए । सो अवसरमा महामन्त्री आचार्यले खेल र खेलाडी तर्फ सरकारले लगानी बढाउनदै जाुन पर्ने बताए । उनले खेलाडीहरुले देशको ईज्जत बढाउने काम गर्ने गरेकोले पनि उनीहरुलाई प्रोत्साहीत गर्ने खालको कार्यक्रम गर्नु पर्ने बताए ।
सो अवसरमा मेयर सिंहले कपिलवस्तु नगरपालिकाले खेल र खेलाडीको विकासकालागि सक्दो प्रयास गरेको बताए । उनले आगमी दिनमा पनि नगरपालिकाले खेल क्षेत्रकालागि लागनी बढाउदै लाने उनले बताए । कार्यक्रममा उप मेयर गुप्ता कार्यक्रम संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे, बरिष्ठ सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठ लागतयले शुभकामना मन्तब्य दिएका थिए। खेल चार दिन सम्म चलेका थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सीमा विवाद कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद विक्रमसिंह थापा

सीमा विवाद कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद विक्रमसिंह थापा

कपिलबस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

कपिलबस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

बल्छी खेल्ने क्रममा दुदुरा घोलामा डुबेर बालकको मृत्यु

बल्छी खेल्ने क्रममा दुदुरा घोलामा डुबेर बालकको मृत्यु

पूर्वनगर प्रमुख सिंहको अवस्था अझै अज्ञात

पूर्वनगर प्रमुख सिंहको अवस्था अझै अज्ञात

खुनुवा नाकाबाट छ बोरा युरिया र दुई साइकलसहित नेपाली नागरिक पक्राउ

खुनुवा नाकाबाट छ बोरा युरिया र दुई साइकलसहित नेपाली नागरिक पक्राउ

भर्खरै प्रकाशित

सीमा विवाद कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद विक्रमसिंह थापा

सीमा विवाद कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद विक्रमसिंह थापा

अनुदानको मलमा पहुँचवालाको हालीमुहाली

अनुदानको मलमा पहुँचवालाको हालीमुहाली

कपिलबस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

कपिलबस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

बल्छी खेल्ने क्रममा दुदुरा घोलामा डुबेर बालकको मृत्यु

बल्छी खेल्ने क्रममा दुदुरा घोलामा डुबेर बालकको मृत्यु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज