Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नेवाः विद्यार्थी युनियनको पहलमा नेपाल भाषामा पि.एचडी गर्नलाई आर्थिक सहयोगको ढोका खुल्यो

Author Avatar साझा न्यूज 5th April 2022 , 12:54 PM
नेवाः विद्यार्थी युनियनको पहलमा नेपाल भाषामा पि.एचडी गर्नलाई आर्थिक सहयोगको ढोका खुल्यो

काठमाडौ । राज्यलक्ष्मी क्याम्पस नेपाल भाषा एम.एस तहमा समावेशी गराउनमा विशिष्ट योगदान पुर्याए बापत कामपाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदी, क्याम्पसका कर्मचारीलाई गत आइतवार चैत्र १३ गते सम्मान गरेका छन् ।

कार्यक्रममा नेपालभाषा व नेपाली भाषा विभागका विभागीय प्रमुख विष्णु प्रसाद ज्ञवालीले ‘नेपाल भाषा एम.ए. तहको कक्षा विद्यार्थीको उपस्थितिमा निरन्तर सञ्चालन भइरहेको जनाउँदै कक्षा व्यवस्थापन चुनौति भएता पनि आगामी दिनमा कक्षा व्यवस्थित गर्दै जाने धारणा राखे ।”

पुर्व क्याम्पस प्रमुख प्रा.डा. निर्मला सुवालले ‘यस क्याम्पसा केही बर्ष अगाडि बि.ए. तहमा नेपालभाषा अध्ययन गर्ने विद्यार्थी नभएपछि कक्षा बन्द भयो । त्यसपछि त्रिवि निति नियम अनुसार १० जना नेपालभाषा पढ्ने विद्यार्थी भएपछि बि.ए. तहको नेपाल भाषा कक्षा सञ्चालन गरिएको जनाउँदै नेपाल भाषा अभियान्ता विद्यार्थीहरुकै पहलमा कामपा र क्याम्पससित समन्यवपश्चात एम. ए. नेपाल भाषा कक्षा निरन्तर सञ्चालन भएकोप्रति खुशी प्रकट गर्दै शुभकामना व्यक्त गरिन् ।”

एम.ए. नेपालभाषाका पहिलो ब्याचका विद्यार्थी हरिकृष्ण महर्जनका अनुसार पाटन क्याम्पसभ भन्दा पनि नजिक स्थानदुरी नजिक तथा अध्ययन गर्न सहज भएकाले नेपालभाषाबाट उच्च शिक्षा हासिल गर्नका लागि आर आर क्याम्पस रोजेको जनाए ।

कार्यक्रममा प्रा.डा. नेपाल भाषा शिक्षक प्रा.डा चन्द्रमान बर्जाचार्यले ‘यस क्याम्पसमा एम.ए. तहको नेपाल भाषा समावेशी गराउनमा जुन विचार आयो विद्यार्थीहरुको महत्वपूर्ण योगदान रहेको जनाउँदै आफूले गाइडका रुपमा कार्य गरेको जनाउँदै नेवाः विद्यार्थीया युनियनका अध्यक्ष रीदेन महर्जन, सचिव प्रशान्त डंगोलकाे त्याग, तपस्याबाट उपलब्धी हासिल भएकाे जनाए ।

साथै उपत्यकाका स्थानीय सरकारका प्रत्येक वडाबाट नेपाल भाषाको सम्बद्ध, प्रबद्धन गर्नका लागि बिशेष ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रमका अतिथि जन गायक रामकृष्ण दुलालले आफ्नो गायन प्रस्तुत गरेर कार्यक्रम सानो भएता पनि अत्यन्त महत्वपूर्ण रहेको जनाउँदै नेपालको आन्दोलनमा सबै जातिलाई चेतना दिलाउनका लागि ‘गाउँ गाउँ बस्ती जागरण गीतलाई नेपाल भाषा लगायत विभिन्न भाषामा विभिन्न भाषा उल्ठागिएको जनाए ।

नेवाः विद्यार्थी युनियनका सचिव प्रशान्त डंगोलले ‘अहिलेसम्म नेपालभाषी विद्यार्थीका लागि चाहिने पाठयसाम्रगी प्रयाप्त मात्रामा रहेको छैन, क्याम्पस प्रशासनबाट बिएच.डब्लु, बिसिए बिषय लगायतका विषयको विज्ञापन गरेर प्रोत्साहन गरेझै नेपालभाषा विषयको विज्ञापन गराउन क्याम्पस प्रशासनले प्रोत्साहन तथा सबैले रचनात्मक भूमिका खेलेको खण्डमा विद्यार्थी संख्या बढाउन समस्या नआउने जनाउँदै नेपाल भाषा पुर्नस्थापनामा गुरुबर, अभियान्ताहरुको योगदान रहेको जनाउँदै नेपाल भाषा कक्षा निरन्तरताका लागि सम्पूर्ण मातृभाषासेवीहरुले योगदान दिनु पर्ने जनाए ।

नेपाल भाषा एम.ए. समावेशी गराउन महत्वपूर्ण योगदान दिएको कदर स्वरूप कामपाका शिक्षा विभागका प्रमुख अतिथि रामप्रसाद सुवेदीलाई क्याम्पसका प्रमुख जीवनधर ज्ञवालीले सम्मान पत्र प्रदान गरिएको कार्यक्रममा प्रमुख अतिथि सुवेदीले ‘कामपाको स्थानीय तहमा नेपाल भाषा समावेशी गराउने कार्य भएपश्चात आर आर क्याम्पसमा नेपालभाषा एम.ए. मा समावेशी गराउने कार्य एउटा उर्जाका रुपमा कार्य भएको जनाउँदै नेपालभाषाबाट पिएचडी गर्नेलाई कोषको व्यवस्था गरिएको जनाए ।

आर. आर. क्याम्पसका प्रमुख एवम् सभापति प्रा.डा जीवनधर ज्ञावलीले ‘नेपालभाषा एम.ए. सेमेष्टरमा सबै भन्दा अंक ल्याएर उत्तीर्ण मध्ये १–१ जना छात्रछात्रालाई १० प्रतिशत मेरिट बेसको आधार छात्राबृति दिने जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

भर्खरै प्रकाशित

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज