Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राजीनामा-पत्र बुझाएका मन्त्री आलेले पत्रकार सम्मेलन गर्दै

Author Avatar साझा न्यूज 26th June 2022 , 5:15 PM
राजीनामा-पत्र बुझाएका मन्त्री आलेले पत्रकार सम्मेलन गर्दै

????????????????????????????????????

काठमाडौँ । आफू आवद्ध दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

मन्त्री आलेले आइतबार साँझ मन्त्रालयमै पत्रकार सम्मेलन गर्न लागेको उनको सचिवालयले जनाएको छ ।
नेकपा एकीकृत समाजवादीका मन्त्री हेरफेरको विषयले विवाद सिर्जना भएको छ । ‘मन्त्री ज्यूले साँझ ५ बजे मन्त्रालयलमा पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ’, आलेको सचिवालयले भन्यो, ‘बाँकी कुरा पत्रकार सम्मेलनमै जानकारी दिनुहुन्छ ।’

मन्त्री आलेले आइतबार बिहान पार्टी कार्यालय पुगेर अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाएका थिए । त्यसपछि अध्यक्ष नेपालले पार्टी निकट महिला संगठनको कार्यक्रममा केही मन्त्रीको राजीनामा आफ्नो खल्तीमा रहेको भन्दै आवस्यक परे सार्वजनिक गर्ने बताएका थिए । मन्त्री आले निकट स्रोतका अनुसार पत्रकार सम्मेलनमा उनले राजीनामाको घोषणा गर्नुका साथै आफ्नो कार्यकालमा मन्त्री भएर गरेका कामहरुका बारेमा समेत जानकारी दिनेछन् ।

मन्त्री आलेले राजीनामा घोषणा गरेपछि अन्य मन्त्रीलाई समेत राजीनामा गर्न दवाव बढ्ने भएको छ । शुरुमा राजीनामा नगर्ने अडान राख्दै आएका आले पछिल्लो समय पार्टीको निर्णय मान्न तयार भएपनि मन्त्री विरोध खतिवडा, रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठले भने पार्टीको निर्देशन विपरित राजीनामा दिन अझै आनाकानी गर्दै आएका छन् । नेकपा एकीकृत समाजवादीले तीन साता अघि नै मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिदै नयाँ मन्त्री नियुक्त गर्न प्रधानमन्त्री देउवालाई नाम सिफारिस गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज