Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुमा कुल मतदाता ३ लाख ८२ हजार ३७

Author Avatar साझा न्यूज 23rd August 2022 , 6:52 PM
कपिलवस्तुमा कुल मतदाता ३ लाख ८२ हजार ३७

कपिलवस्तु ७ भदौ
कपिलवस्तुमा आगामी मंसिर ४ मा हुने निर्वाचनकालागि ८ हजार ९३७ मतदाता थपिएका छन । प्रारंभिक विवरण अनुसार जिल्लामा कुल ३ लाख ८२ हजार ३७ मतदाता रहेका छन ।
जसमा पुरुष २ लाख ४ हजार ३४ र महिला १ लाख ७७ हजार ९९३१ रहको छन । यस्तै अन्य २ जना छन । गत स्थानीन निर्वाचनमा जिल्लामा कुल २ लाख ७३ हजार १ सय मतदाता थिए । आउने मंसिर ३ गते भित्र १८ बर्ष पुरा भई मतदातामा संलग्न हुने मतदाता भने बाकी रहेको छ ।
जिल्ला निर्वाचन कायौलयद्धारा आयोजित मतदाता नामावली अध्यवधीक – दाबी बिरोध २०७९ सम्बन्धी सरोकारवालासंग गरिएको अन्तरक्रिया कार्यक्रममा सो जानकारी आएको हो । प्रारंभिक बिवरण अनुसार जिल्लाको मतदाता संख्या ३ लाख ८२ हजार ३७ रहेको र फाईनल मंगलवार साझ सम्म आउने उनले बताईन ।
यही भदौ १३ देखि १९ भदौ सम्म मतदाताको त्रुटी सच्चाउने, दोहोरापन हटाउने, मृत्यु भएकाहरुको नामावली हटाउने,लागतयका काम हुने भएकाले सम्बन्धित दर्ता अधिकारीकोमा समय मै निबेदन दिन उनले आग्रह गरिन । यस बारेमा स्थानीय एम रेडियोमा सुचना प्रशारण भएको र वाडहरुमा समेत सुचना प्रकाशित गरिने उनले बताईन ।
सो अवसरमा प्रजिअ धर्मेन्द्र कुमार मिश्रले निर्वाचन स्वच्छ र मर्यादीतरुपमा हुन सबैको सहयोग आवश्यक रहेको बताए । उनले बेलैमा सबैले आफनो बिवरणहरु निर्वाचन कार्यालय दिन सुझाव समेत दिए । कार्यक्रममा जिल्लाका सुरक्षा निकायका प्रमुहरु, राजनीतक दलका नेता तथा प्रतिनिधि, बिभिन्न सरकारी र गैर सरकारी कार्यालय प्रमुख र प्रतिनिधको समेत सहभागीता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज