Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तौलिहवामा माईलेज च्याम्पियन कन्टेस्ट हुने

Author Avatar साझा न्यूज 26th August 2022 , 1:23 PM
तौलिहवामा माईलेज च्याम्पियन कन्टेस्ट हुने

साझा न्यूज ।तौलिहवा
कपिलबस्तुको सदरमुकाम तौलिहवामा वजाज डिस्कवर माईलेज च्याम्पियन कन्टेस्ट हुने भएको छ । पेट्रोलको मुल्य अत्याधिक वृद्धि भएसंगै तराई भेगमा कम सि.सि. भएका मोटरसाईकल अत्याधिक मात्रामा रुचाईने गरिएकोमा वजाज कम्पनीले वजाज माईलेज च्याम्पियन आयोजना गर्ने तौलिहवामा पत्रकार सम्मेलन गरि जानकारी गराईएको छ ।
यहि भदौ १२ गते बुद्ध पद्म माध्यमिक विद्यालयको खेल मैदान तौलिहवा कपिलवस्तुमा डिस्कवर १२५ सि.सि. बाईकको वास्तविक माईलेजबारे ग्राहकहरुलाई स्पष्ट जानकारी दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको वजाजको आधिकारीक विक्रेता केदारनाथ मोटरसाईकल पार्टस वर्कशप जितपुरका प्रमुख विष्णु पाठकले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।
१२५ सि.सि. मोटरसाईकल मध्येमा लुक्स, टिकाउ, मर्मत खर्च, स्पेयर पार्टसको सहज उपलब्धताका कारण डिस्कवर १२५ सि.सि. मोटरसाईकल ग्राहकको पहिलो रोजाई बन्न सफल भएको छ । विशेष गरि कृषक, शिक्षक, साना ठुला व्यापारीहरु, सरकारी, अर्ध सरकारी कर्मचारीहरु, ठेकेदार, बैंक तथा वित्तिय संस्था, एन.जि.ओ, आई.एन.जि.ओ. का कर्मचारीहरुको पहिलो रोजाई बनेको हंसराज एण्ड कम्पनी प्रा.लि.का क्षेत्रीय प्रबन्धक प्रकाश शर्माले बताउनुभयो ।
साथै अहिलेको पेट्रोलियम पदार्थको मुल्य वृद्धिको अवस्थामा माईलेज दिने मोटरसाईकल नै ग्राहकको मुख्य रोजाई रहेको छ त्यसैले वास्तविक कति माईलेज दिन्छ भन्ने कौतुहलता मेटाउन कार्यक्रमको आयोजना गरिएको बताईएको छ । जसमा १ सय जनालाई प्रतिस्पर्धा गराउने र प्रथम, द्धितीय र तृतीय हुनेलाई आकर्षक उपहारको समेत व्यवस्था गरिएको छ ।

पत्रकारका जिज्ञासाको वजाजका क्षेत्रीय प्रबन्धक प्रकाश शर्मा र विष्णु पाठकलले जवाफ दिनुभएको थियो ।
केदारनाथ मोटरसाईकल पार्टस जितपुरका प्रबन्ध निर्देशक विष्णु पाठकको अध्यक्षता, हंसराज एण्ड कम्पनी प्रा.लि.का क्षेत्रीय प्रबन्धक प्रकाश शर्मा, जनरल म्यानेजर विनोद पाठक, लक्ष्मी अटो ट्रेडर्स तौहिलवका प्रमुख प्रकाश ढकाल, नेपाल प्रेस यूनियनका कपिलबस्तु सभापति एवम् नेपाल पत्रकार महासंघ प्रदेश सदस्य गोपाल भण्डारी, कपिलवस्तुका पुर्व अध्यक्ष मनोज पौडेल, अध्यक्ष किरणमान बज्राचार्य, उपाध्यक्ष हरि अधिकारी लगायत विभिन्न मिडियाका प्रमुख एवम् प्रतिनिधिको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज